काठमाडौं महानगरले ३६ ठाउँमा राख्दै स्विच थिचेर बाटो

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र ३६ ठाउँमा स्विच थिचेर बाटो काट्न मिल्ने पेलिकन क्रसिङ प्रणाली जडान गर्ने भएको छ । महानगरले सोमबार बबरमहलमा राखेको पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट

भारत मोबाइलमा आत्मनिर्भर बन्दै, ९ वर्षमा २० गुणाले बढ्यो मोबाइल उद्योग

एजेन्सी । भारत मोबाइलको क्षेत्रमा आत्मनिर्भर बन्दै गएको तथ्यांकले देखाएको छ । भारतीय सञ्चारमाध्यम भाष्करकाअनुसार भारतमा पछिल्ला ९ वर्षमा मोबाइल फोनको उत्पादन २० गुणाले बढेको छ । भारतका विद्यूतीय तथा

नि:शुल्क भीपीएन प्रयोग नगर्न प्राधिकरणको आग्रह, हुनसक्छ यी ५ जोखिम

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) को प्रयोग नगर्न सुझाव दिएको छ । इन्टरनेटको पहुँचलाई सुरक्षित बनाउन भीपीएन प्रयोग गरिने भए पनि इन्टरनेटमा नि:शुल्क उपलब्ध हुने भीपीएनको

टिकटक बन्द गर्ने सरकारको निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं । सर्वोच्च अदालतले टिकटक बन्द गर्ने सरकारको निर्णयमा कारण देखाऊ आदेश जारी गरेको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले एक दर्जन बढी रिटको एकीकृत सुनुवाइ

भीपीएन र डीएनएसबाट टिकटक चलाउँदा आर्थिक दुरुपयोगका घटना बढ्यो, नचलाउनू: प्रहरी

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले भर्चुअल प्राइभेट नेटवर्क ( भीपीएन) र डोमिन नेम सिस्टम (डीएनएस)को माध्यमबाट टिकटक चलाउदा जोखिम बढिरहेको भन्दै नचलाउन आग्रह गरेको छ । ब्यूरोका प्रहरी उपरीक्षक

टिकटकको विकल्पमा नेपाली भिडियो एप ‘रमाइलो’, के-के छन् सुविधा ?

काठमाडौं । नेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडियोहरूका लागि मोबाइल एप ‘रमाइलो’ सार्वजनिक भएको छ । नेपालमा सन् २०१९ देखि सूचना तथा प्रविधि क्षेत्रमा क्रियाशील कम्पनी आईडिया जार डिजिटल

बर्खास्त गरिएका च्याट जीपीटीका निर्माता अल्टमेनलाई फर्काउन ओपन एआईको प्रयास

एजेन्सी । शुक्रबार अचानक एआई कम्पनी ओपन एआईबाट बर्खास्त गरिएका सीईओ तथा च्याटजीपीटीका निर्माता स्याम अल्टमेन पुनः कम्पनीमा फिर्ता आउनेबारे छलफल भएको छ । प्रविधि सम्बन्धि वेबसाईट द भर्जले जनाएअनुसार

भीपीएनको प्रयोग गरेर टिकटक चलाउँदा रित्तिएला बैंक खाता !

काठमाडौं । सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएसँगै पछिल्लो समय नेपालमा भीपीएन चर्चामा छ । भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन)को प्रयोग गरेर फरक देशको आईपी एड्रेस राख्दै टिकटक चलाउन सकिने भनेर सामाजिक सञ्जालमा

टिकटक, फेसबुकलगायतका डिजिटल सेवाप्रदायकले ४ महिनामा तिरे १२ करोड कर

काठमाडौं । टिकटक, फेसबुकलगायतका १० डिजिटल सेवाप्रदायक कम्पनीले चार महिनामा १२ करोड रुपैयाँभन्दा बढी कर तिरेका छन् । विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स) सम्बन्धी कार्यविधि २०७९ अन्तर्गत दर्ता भएका

एआईले दक्षिण कोरियामा ४० लाख रोजगारी धरापमा पर्ने, डाक्टर, वकिल र एकाउन्टेन्ट बढी जोखिममा

एजेन्सी । आगामी दुई दशकमा दक्षिण कोरियामा करिब ४० लाख रोजगारी कृत्रिम बौद्धिकता (एआई, आर्टिफिसियल इन्टेलिजेन्स) ले प्रतिस्थापन गर्ने जोखिममा रहेको बिहीबार जारी केन्द्रीय बैंकको एक अध्ययनमा उल्लेख छ ।