आत्महत्या रोक्न फेसबुकले ३ हजार कर्मचारी खटाउने

पछिल्लो समय केही आत्महत्याका केही तथ्यहरु सार्वजनिक भएका छन् । जसमा केही आत्महत्या फेसबुकमा लाइभ प्रशारण भएको थियो । आत्महत्याबाट आफ्ना प्रयोगकर्तालाई बचाउनको लागि फेसबुकले ३ हजार कर्मचारी नियुक्त गर्ने

विकास समितिको आडमा एनसेलले पायो फोरजीको अनुमति

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक एनसेलले चौथो जेनेरेसन अर्थात् फोरजी सेवा सञ्चालन गर्ने अनुमति पाएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले बुधबार एनसेललाई फोरजी सेवा सञ्चालन

एनसेललाई फोरजी संचालनको अनुमति

काठमाडौं। निजी मोबाइल सेवा प्रदायक एनसेलले चौथो पुस्ताको प्रविधि फोरजी संचालन गर्ने अनुमति पाएको छ । नेपाल दूरसंचार प्राधिकरणको बुधवार बसेको बोर्ड बैठकले एनसेललाई फोरजी संचालनको अनुमति दिएको हो ।

भूकम्प अति प्रभावित जिल्लामा टेलिकमले निशुल्क इन्टरनेट दिने

काठमाडौं । भूकम्पबाट अति प्रभावित जिल्लामा नेपाल टेलिकमले निशुल्क इन्टरनेट सेवा दिने भएको छ । दुईवर्षसम्मको लागि टेलिकमले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लामा द्रुतगतिको इन्टरनेट सेवा पुर्याउने भएको हो ।

चौध मालपोत कार्यालयमा अनलाइन सेवा, अन्य जिल्लामा पनि विस्तार गरिने

काठमाडौँ। एसियाली विकास बैंक (एडिबी)को सहयोगमा १४ मालपोत कार्यालयमा अनलाइन सेवा विस्तार गरिएको छ । उक्त बैंकले सो सेवाका लागि आवश्यक सफ्टवेयर निर्माणका लागि विसं २०७० तिर करिब १३ करोड

मोवाइल वालेट सेवा सहज हुँदै, राष्ट्र बैंक र प्राधिकरण समझदारी गर्दै

काठमाडौं । मोवाइल फोनमार्फत हुने वित्तीय कारोबारको अनुमति प्रक्रिया सहज हुने भएको छ । वित्तीय क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंक र दुरसंचार क्षेत्रको नियामक निकाय दूरसंचार प्राधिकरणले मोबाइलमार्फत गरिने

नक्सा पास गर्नेको हस्ताक्षर अब अनलाइनबाटै, घरबाटै दर्ता र नक्सा लिन पाइने

काठमाडौँ। नागरिकलाई थप सुविधा दिनका लागि काठमाडौँ महानगरपालिकाले अनलाइनबाटै नक्सामा हस्ताक्षर गर्ने भएको छ । गत साउनदेखि नै अनलाइनबाट नक्साको काम हुने गरेको भए पनि नक्सा पास गर्नेको हस्ताक्षर भने

टर्कीद्वारा विकिपिडियाको पहुँचमा प्रतिबन्ध

टर्की । टर्कीले विकिपिडियाको अनलाइन विश्वकोष प्रयोगमा स्थानीय समयअनुसार शनिबार बिहान ८ बजेदेखि  प्रतिबन्ध लगाएको यहाँको दूरसञ्चारको नियमनकारी संस्थाले शनिबार जनाएको छ । टर्कीले राष्ट्रिय सुरक्षा एवम् राज्य विरोधी गतिविधिमा

निर्वाचन आयोगको मोबाइल एप सञ्चालनमा

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आजदेखि कल सेन्टर र मोबाइल एप सञ्चालनमा ल्याएको छ । स्थानीय तहको निर्वाचनमा सूचना प्रवाहलाई चुस्त र प्रविधिमैत्री तुल्याउने सन्दर्भमा निर्वाचन आयोगले

फेसबुक मेसेन्जर लाइट अब १५० देशमा सार्वजनिक

काठमाडौं । मोबाइल च्याट गर्नका लागि निकै प्रयोग हुँदै आएको फेसबुक मेसेन्जरको लाइट भर्सन अब सबैको लागि उपलब्ध भएको छ । गत अक्टोबरमा सार्वजनिक गरिएको मेसेनजरको लाइट भर्सन सबैले प्रयोग