पर्यटकीय गन्तव्यहरुको बारेमा जानकारी दिने ‘वेलकम नेपाल’ मोबाइल

काठमाडौं । नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरु तथा विभिन्न क्रियाकलापहरु समेटिएको नेपाल पर्यटन बोर्डको मोबाइल एप ‘वेलकम नेपाल’ नयाँ वर्ष २०७४ को मौका पारेर पुन सार्वजनिक भएको छ । अन्तराष्ट्रिय र

तपाईको मोबाइलमा इन्टरनेट स्लो छ भने यसरी बढाउनुस् स्पिड

काठमाडौं । मोवाइल फोनमा इन्टरनेट चलाउने गर्नु भएको छ र स्पिड स्लो भएर हैरान हुनुभएको छ भने यसबाट छुटकारा पाउन सकिन्छ । उपत्यका र मुख्य सहरी क्षेत्र आसपासमा मोबाइल इन्टरनेटको

एनसेलको नयाँ डाटा प्याक योजना

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्ने थिम अन्तर्गत नयाँ डाटा प्याकहरु ल्याएको छ । सो योजना अन्तरगत एनसेलका सबै ग्राहकहरुले अझै बढी डाटा भोलुमका साथ

सामसंगको एस८ तथा एस८ प्लस नेपालमा सार्वजनिक, मूल्य क्रमशः ८८ हजार ९ सय तथा ९८ हजार ९ सय रुपैंयाँ

काठमाडौं। सामसंगको फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस ८ तथा ग्यालेक्सी एस ८ प्लस स्मार्टफोन नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले बुधवार एक कार्यक्रमकाबिच नयाँ स्मार्टफोन सार्वजनिक भएको घोषणा गरेको हो ।

टेलिफोन टावर बनाउनेलाई भोट

जाजरकोट । साविकको रग्दा गाविस– ४ रोलीका बासिन्दा आसन्न स्थानीय तहको निर्वाचनमा राजीतिभन्दा टाढा रहेर आफ्नो क्षेत्रमा टेलिफोन सेवा उपलब्ध गराउने दललाई भोट दिन एकजुट भएका छन् । अहिले त्रवेणी,

६० प्रतिशत चिनियाँ ‘वि च्याट’ को भरमा :  सर्वेक्षण

बेइजिङ । चीनमा ६२।४ प्रतिशत वयस्क नागरिकले प्रसिद्ध सन्देश वाहक एन्लिकेसन ‘वि च्याट’ को प्रयोगबाट सन् २०१६ मा पत्रपत्रिका लगायतका अध्ययन सामग्रीको अध्ययन गरेका पाइएको मङ्गलबार सार्वजनिक एक सवेक्षणले देखाएको

क्लासिक टेकको डबल ईन्टरनेट अफर

काठमाडौं । क्लासिक टेकले नयाँ बर्ष २०७४ को उपलक्ष्यमा द्रूत गतिको ईन्टरनेट सस्तो मल्यमा प्रदान गर्नको लागि डबल इन्टरनेट अफर ल्याएको छ । सो अफरअन्तर्गत क्लासिक टेकको नयाँ वार्षिक जडानमा

नाम उस्तै हुँदा एउटा कम्पनीको रिस अर्काको थाप्लोमा

काठमाडौं । तपाइले मानिसहरुको नाम एकै हुँदा विभिन्न समस्याहरु भोगेको त सुनेकै वा पढेकै हुनुपर्दछ । नाम एउटै हुँदा विभिन्न समस्या तथा फाईदाहरु हुनु स्वभाविक हो । ब्यवसायिक जगतमा पनि

सुदूरपश्चिममा अनलाइन सपिङ सेवा, घरमै बसेर सामान किन्न सकिने

कञ्चनपुर। सुदूरपश्चिम क्षेत्रमा पहिलो पटक अनलाइन सपिङ सेवा सञ्चालनमा ल्याइएको छ । कञ्चनपुरको महेन्द्रनगरमा अनलाइनबाट विद्युतीय सामान खरिद बिक्रीका लागि इ–कमर्सियल साइट एमबिजियो डटकमको सुरुवात गरिएको हो । ग्राहकले बेवसाइटमा

इन्टरनेट र टेलिभिजन हेरेर बाख्रापालन

  म्याग्दी । टेलिभिजन र इन्टरनेटको सहायताबाट सुरु गरेको बाख्रा तथा कृषि फार्म अहिले जिल्लाकै नमुना फार्म बन्न सफल भएको छ । म्याग्दीको बेनी नगरपालिका– २ गौश्वारका युवा वीराज मल्लले