धवलागिरि क्षेत्रमा नेपाल टेलिकमको मोबाइल सेवा विस्तार हुँदै

बागलुङ। धवलागिरि क्षेत्रमा मोबाइल सेवा विस्तारले तीव्र गति पाएको छ । पुरानो सेवामा समेत गुणस्तर वृद्धि गरिएको नेपाल टेलिकम बागलुङ शाखाले जनाएको छ। बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका सबै

रिचार्ज गर्दा शतप्रतिशत ‘क्यासब्याक’ दिने रिचार्च एप्स नेपाली बजारमा

काठमाडौं । रिचार्ज गर्दा शतप्रतिशत क्यासब्याक दिने रिचार्ज एप्स नेपाली बजारमा आएको छ । ग्लोबलकि टेक्नोलोजीले बजारमा ल्याएको मोबाइल एप्स रिचार्ज मार्फत मोबाइल रिचार्ज गर्दा सोही बराबर क्यास ब्याकपाउने र

आविष्कार केन्द्र बनाउन म्यागेसेसे पदक बेच्दै महावीर पुन

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्र निर्माणका लागि आर्थिक जोहो गर्नभन्दै महावीर पुनले आफुले प्राप्त गरेका पदकहरु लिलाममा बिक्री गर्ने भएका छन् । म्यागेसेसे पुरस्कार बिजेता पुनले लिलामीमा बिक्री गर्न लागेको

सरकारी निकायबिचको द्धन्दले जनकपुरबासी सञ्चारविहीन अवस्थामा

जनकपुरधाम । नेपाल टेलिकम कार्यालय जनकपुर र एकीकृत सहरी विकास आयोजनाबीच देखिएको क्षतिपूर्ति विवादका कारण डेढ हजारभन्दा बढी सेवाग्राही सञ्चारविहीन भएका छन् । आयोजनाले बाटो विस्तार र नाला बनाउने क्रममा

स्मार्ट टेलिकमलाई फोरजी संचालनको अनुमति, साउन १५ देखि सेवा शुरु गर्न पाउने

काठमाडौं । नेपाल दुरसंचार प्राधिकरणले फोरजी प्रविधिको सेवा संचालन गर्न स्मार्ट टेलिकमलाई अनुमति दिएको छ । प्राधिकरणको आइतवार बसेको बोर्ड बैठकले १८०० मेगाहर्ज ब्याण्डमा प्रविधि तटस्थता बमोजिम सेवा संचालन गर्न

मानिसक स्वस्थ्यका हिसाबले इन्स्टग्राम सबैभन्दा खराब

  काठमाडौं । इन्स्टाग्रामलाई युवाका मानसिक स्वास्थ्य हिसावले सबैभन्दा खराब सामाजिक सञ्जालको रुपमा लिएको छ । बेलायतको जिस सर्बेमा यो तथ्य बाहिर आएको हो । सर्बेमा १४ देखि २४ वर्षका

पाल्पाका किसानलाई मोबाइल फोन वितरण

पाल्पा । जलवायु प्रकोपबाट कृषि क्षेत्रमा हुनसक्ने क्षति न्यूनीकरण गर्न जिल्लाका किसानलाई मोबाइल फोन वितरण गरिएकोछ । यहाँका ४३ वटा अगुवा कृषक, कृषि सहकारी र समूहलाई मौसम र जलवायुको विषयमा

दाना गाउँमा मोबाइल टावर सञ्चालन

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ दानामा नेपाल टेलिकमले मोबाइल टावर स्थापना गरेर आजदेखि सेवा विस्तार गरेको छ । दाना गाउँको डाँडामा राखिएको सो टावर सञ्चालनमा आएपछि दाना, नारच्याङ, भुरुङ

नेपाल टेलिकमको सेवा अब दोलखाको बेदिङ्गमा

काठमाडौं, ५ जेठ । नेपाल टेलिकमले सगरमाथा आरोहीहरुको गाँउ भनेर चिनिने दोलखा जिल्लाको बेदिङ्गमा विटिएस स्थापना गरी हालै जिएसएम मोबाइल सेवा संचालनमा ल्याएको छ । बेदिङ्ग दोलखा जिल्लाको सबैभन्दा विकट

बाह्र दिनदेखि मोबाइल सेवा अवरुद्ध

बैतडी। नेपाल टेलिकमको बैतडीमा रहेका दुईवटा टावरमा चट्याङले क्षति पुर्याउँदा १२ दिनदेखि मोबाइल सेवा अवरुद्ध भएको छ । गत वैशाख २५ गते परेको चट्याङले सतबाँझ र सिल्लेकमा रहेको टावरमा क्षति