विकास तथ्यांकसम्बन्धि भिडियोहरू सार्वजनिक

काठमाडौं । केन्द्रीय तथ्यांक विभागको प्राविधिक सहयोगमा विकास उद्यमीले नेपालको विकास क्षेत्रका विभिन्न पक्षहरूलाई समेट्ने भिडियोहरू सार्वजनिक गरेको छ । ति भिडियोहरूले उपलब्ध भएका डाटा र तथ्यांकहरूको माध्यमबाट कसरी डाटा

उपत्यकाका केबल टेलिभिजन अनुगमन हुँदै, क्रमिक रुपमा एनालग सेवा बन्द हुने

काठमाडौं । सूचना तथा संचार मन्त्रालयले सरकारले शहरी क्षेत्रमा संचालनमा रहेका एनालग केबल टेलिभिजन सेवा आजबाट क्रमिकरुपमा बन्द गराउने भएको छ । केहि दिनअघि मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै २७

मोबाइल सेवाको गुणस्तरमा गुनासो आएपछि नियमित परीक्षण गरिदै

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले मोबाइल सेवाको गुणस्तरको बारेमा गुनासो आएको भन्दै गुणस्तर परीक्षण गराउने भएको छ । प्राधिकरणले मोबाइल सेवाको गुणस्तर वृद्धि गराउनका लागि नियमितरुपमा परीक्षण गर्न लागेको हो

शाओमी रेडमी नोट ५ ए प्राइम बजारमा आउँदै

काठमाडौं। शाओमीले नेपाली बजारमा रेडमी नोट ५ ए प्राइम ल्याउने तयारी गरेको छ । नेपालका लागि शाओमीको आधिकारिक बितरक वत्सल इम्पेक्सले १६ मेगापिक्सेलको सेल्फी क्यामरा भएको नयाँ स्मार्टफोन बजारमा ल्याउन

१० जिल्लामा टेलिकमको एनटीस्याट मार्फत दुरसंचार सेवा

काठमाडौं । नेपाल टेलिकमले दार्चुला, जुम्ला, कालिकोट र हुम्ला जिल्लाका अति दुर्गम  १० स्थानमा एनटीस्याट  मार्फत दूरसञ्चार सेवा सञ्चालनमा ल्याएको छ । आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको सन्दर्भमा

दूरसञ्चार प्राधिकरणले अब कागजमा काम नगर्ने, अटोमेसनको परीक्षण धमाधम, ५५ लाख खर्च

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले अटोमेसनको प्रणालीमा जानका लागि सफ्टवेयर परिक्षण गरिरहेको छ । कार्यालयका सम्पूर्ण कामकारबाही तथा कागजपत्रलाई डिजिटलाइज गर्न सफ्टवेयर परिक्षण थालिएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए

कात्तिक २८ गतेदेखि एनालग केवल टिभि बन्द हुँदै

काठमाडौं । सरकारले शहरी क्षेत्रमा संचालनमा रहेका एनालग केबल टेलिभिजन सेवा बन्द गराउने भएको छ । सूचना तथा संचार मन्त्रालयले यहि कात्तिक २८ गतेदेखि शहरी क्षेत्रका एनालग केबल टिभि बन्द

ओपो एफफाइभ कात्तिक २८ गते सार्वजनिक हुने

काठमाडौं । ओपोले नेपाली बजारमा नयाँ सेल्फी एक्स्पर्ट एफफाइभ  कात्तिक २८ गते सार्वजनिक गर्ने घोषणा गरेको छ । नेपाल आइडलका उत्कृष्ट तीनको समेत सहभागितासहित नयाँ स्मार्टफोन सार्वजनिक गर्न लागेको हो

टेलिकमको डाटा चलाउनुस्, माघ महिनासम्म छुटैछुट लिनुस्

काठमाडौं । नेपाल टेलिकमले ग्राहकलाई समय समयमा उपलब्ध गराएका विभिन्न प्रमोसनल अफरहरुलाई थप तीन महिनाका लागि निरन्तरता दिएको छ । उपभोक्ताहरुले अत्यधिक रुपमा रुचाएकाले यी अफरलाई निरन्तरता दिइएको हो ।

सिजी मोबाइलका दुई नयाँ फिचर फोन बजारमा

काठमाडौं। सिजी मोबाइल ब्राण्डले नयाँ फिचर फोनहरु बजारमा ल्याएको छ । सिजी मोबाइल प्रालिले धेरै सुविधाहरुका साथै सस्तो मूल्यमा आफ्नो फिचर फोन बिधामा दुई नयाँ मोडलहरु थप गरेको हो ।