के नाफा गर्नु पाप हो ?

म अर्थशास्त्री होइन, शुद्ध व्यापारी, व्यवसायी हुँ । उद्योग गरेर बसेको छु । उद्योग व्यवसायमा सक्रिय रुपमा लागेको ४० वर्ष भइसकेको छ । संविधान बन्ने बेलामा म नेपाल उद्योग वाणिज्य

बचत पत्र : जोखिममुक्त लगानी

यो देशमा सबैभन्दा सुरक्षित बैंक कुन होला ? जहाँ पैसा राख्दा वा लगानी गर्दा ग्यारेन्टी होस् । जम्मा गरेको पैसा फिर्ता नदिएर सहकारीबाट मानिस पीडित भएको समाचार बारम्बार सुनिन्छ ।

सहकारीमा गलत गर्नेलाई दण्ड किन नगर्ने ?

नेपाल मात्रै होइन, संसारभर नै वित्तीय संकट छ । नेपालमा यसको प्रभाव निकै छ । त्यो वित्तीय संकटमा सहकारी पनि परेको छ । सीधा हेर्दा, नेपाल सरकार, सहकारी विभाग र

सेयर बजारमा यसरी गर्नुहोस् योजनाबद्ध लगानी

सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान (एसआईपी)लाई व्यवस्थित वा योजनाबद्ध लगानी पनि भनिन्छ । म्युचुअल फन्डले एसआईपी अवधारणा भित्र्याएसँगै विशेष गरी सेयर बजारका लगानीकर्ताबीच यसको चर्चा निकै चलेको देखिन्छ । धेरै इच्छुक लगानीकर्ताले

यी १० काम गरे बैंकप्रतिको नकारात्मक धारणालाई सकारात्मक बनाउन सकिन्छ

समग्र वित्तीय सेवाको विविधीकरण र सुदृढीकरणमार्फत देशको गहिरिँदो विद्यमान आर्थिक संकटलाई निराकरण गर्न सबै संयम भएर जुट्न जरुरी छ । आज विकसित, उदीयमान, विकासशील र कम विकसित अर्थतन्त्र भएका सबै

योजनाबद्ध विकास प्रणालीको गिर्दो प्रभावकारिता र सुधारको आवश्यकता

नेपाल योजनाबद्ध विकासमा लागेको दशकौँ भइसकेको छ । प्रारम्भको केही समय योजना प्रणाली र यसबाट बनेका आवधिक योजनाबारे सबैतिर चासो रहने गरेको थियो । हाल पन्ध्रौँ योजनासम्म आइपुग्दा आवाधिक योजनाहरु

जोखिम मोलौं, तर आफ्नो जोखिम वहन क्षमता हेरेर

अर्थतन्त्रको प्रतिच्छाया अनुरुप देशको एकमात्र पुँजी बजारका अंकहरुले चलाएमान हुने धैर्यता देखाउन सकेको देखिँदैन । त्यसका अंकहरु अधीर भएको भान हुन्छ । ऐना हो गुण देखियोस् भनेर सोच्नु गलत नहोला

अल्मलिएको बीमा प्राधिकरणलाई बीमा अभिकर्ता इजाजत पत्रका बारेमा सुझाव

निर्देशनहरु प्रिन्ट गरेर थुपारेको भए सगरमाथा बन्थ्यो होला । बालुवा हुने भए कयौ संरचना बन्न सक्थे । निर्देशनको लक्ष, त्यसको कार्यान्वयन र अन्तिम परिणाम के आउला भन्ने सम्मको कार्ययोजना नबनाइकन

बैंकको ब्याजदरको सन्दर्भमा डिक्टेटर भएर यो गर्, त्यो गर् भन्न मिल्दैन

हामीले अहिले खर्च कटौती गर्ने निर्णय गर्यौ । खर्च कटौतीको इतिहासमा ठूला साइजको र फराकिलो खालको छ । यसलाई सबैले सकारात्मक रुपमा लिएको मैले पाएको छु । यो खर्च कटौतीले

ऋण दिँदा र असूली गर्दा बैंकहरु अलि बढी जिम्मेवार बन्नुपर्यो

नेपालको अर्थतन्त्रमा खासगरी रेमिट्यान्स, आयात-निर्यात, विदेशी मुद्रा, विदेशी ऋण तथा अनुदानले असर पार्छ । यतिबेला नेपाली अर्थतन्त्र समस्यासँग जुधिरहेको छ । अर्थतन्त्र सुधारका लागि सरकारले तत्कालिन अल्पकालिन र दीर्धकालिन योजना