पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको छ । नेपाल आयल निगमका अनुसार भारतबाट मूल्य बढेर आएकाले मूल्य बढाइएको हो । निगमका अनुसार पेट्रोल, डिजल र

भ्रमण वर्षको भव्य उद्घाटन, फोटो फिचर

नेपाल भ्रमण वर्ष २०२० भव्य रुपमा उद्घाटन गरिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको उद्घाटन गरिन् । उद्घाटन कार्यक्रममा विभिन्न सास्कृतिक झाँकीसँगै भ्रमण वर्षको गीत पनि

२ वर्षको प्रयासपछि जन्मियो जीबन बीमा कम्पनीका सीइओहरुको संगठन, पाण्डे अध्यक्ष

काठमाडौं । जीबन बीमाको व्यवसाय गर्दै आएका कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ)हरुको नयाँ छाता संगठन जन्मिएको छ । जीबन बीमक संघ नेपाल नाम गरेको संगठन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा यही

वाणिज्य बैंकमा निक्षेप ३० खर्ब बढी, साढे ५ महिनामा १ खर्ब ४० अर्ब निक्षेप थपियो

काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेप ३० खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ । पुस ११ सम्ममा वाणिज्य बैंकहरुमा कुल निक्षेप ३० खर्ब १४ अर्ब पुगेको हो । साढे ५ महिनाको

अर्थमन्त्री खतिवडाको प्रश्नः सेयर बजार सुस्ताकै हो ? बोर्डको ब्रिफिङः चिन्ता गर्नुपर्ने अवस्था छैन

काठमाडौं । उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकले देशको अर्थतन्त्रका सूचकहरु राम्रो रहेको निष्कर्श निकालेको छ । बुधबार दिउँसो अर्थमन्त्री युवराज खतिवडाको संयोजकत्वमा अर्थ मन्त्रालयमा बसेको बैठकले यस्तो निष्कर्श निकालेको

नक्कली स्मार्ट लाईसेन्स र विभिन्न सरकारी परिचयपत्र बनाउने गिरोह पक्राउ

काठमाडौं । स्मार्ट सवारी चालक अनुमति पत्र र सरकारी कार्यालयका कर्मचारीहरुको परिचयपत्र नक्कली बनाई बिक्री गर्ने गिरोह पक्राउ परेको छ । प्रहरी महाशाखा र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले

ठूलो भन्दा पनि बलियो बन्ने लक्ष्मी बैंकको रणनीति, फोर्स होइन ‘गाइडेड मर्जर’ राम्रो: सीइओ शाह

कुनैपनि संस्था ठूलो बन्दैमा बलियो बन्छ भन्ने ग्यारेन्टी हुँदैन । बैंक तथा वित्तीय संस्थाहरु पनि ठूलो बन्नलाई मर्जरमा जाने होइन, बलियो बन्न र ग्राहकलाई अझ राम्रो सेवा दिनका लागि हो

लगानीकर्ताको द्वन्द्वले डुब्यो भैरवकुण्ड हाइड्रो, ४ बैंकको ४० करोड ऋण तिर्न ३५ दिने अल्टिमेटम

काठमाडौं । सञ्चालकहरुको विवादका कारण बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेपछि भैरवकुण्ड हाइड्रोपावर लिमिटेडलाई ३५ दिनभित्र ऋण तिर्न आउन बैंकले बुधबार सार्वजनिक सूचना निकालेको छ । सिन्धुपाल्चोकको लार्चामा

नयाँ वर्षको पहिलो दिन १५०० शिशु जन्मने अनुमान

काठमाडौं । अंग्रेजी नयाँ वर्षको पहिलो दिनमा आज नेपालभर १ हजार ५६७ शिशु जन्मिने अनुमान गरिएको छ । नेपाली नयाँ शिशुहरुको हिस्सा संसारभर नयाँ वर्षको दिनमा जन्मिने अनुमानित ३,९२,०७८ शिशुको

विज्ञ अर्थमन्त्रीले ज्ञानमा लगाए कर, किताबमा अब १३ प्रतिशत भ्याट

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले चालु आर्थिक वर्षको बजेटमा विदेशबाट आयात हुने किताबमा १० प्रतिशत भन्सार शुल्क लगाए । ज्ञानमा कर लगाएको भन्दै अर्थमन्त्री खतिवडाको चर्को आलोचना समेत भयो