भ्रमण वर्षको भव्य उद्घाटन, फोटो फिचर



नेपाल भ्रमण वर्ष २०२० भव्य रुपमा उद्घाटन गरिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको उद्घाटन गरिन् ।

उद्घाटन कार्यक्रममा विभिन्न सास्कृतिक झाँकीसँगै भ्रमण वर्षको गीत पनि प्रस्तुत गरिएको थियो । उद्घाटन कार्यक्रमका केही तस्बिरहरु ।

 


क्लिकमान्डु