नयाँ थपिएका १५६ संक्रमितमध्ये कुन जिल्लामा कति ?

काठमाडौ । बिहीबार नयाँ कोरोना संक्रमितको संख्या १५६ थपिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ५ जनाको मृत्यु भएको छ भने २२२ जना उपचारपछि निको भएका छन् । मन्त्रालयका अनुसार

योजना आयोगको बैठक सकियो, बजेट पास

काठमाडौं । राष्ट्रिय योजना आयोगको बैठक सकिएको छ । प्रधानमन्त्री निवासमा भएको बैठकले आगामी आर्थिक वर्षका लागि बजेटलाई पास गरेको छ । आयोगको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले बजेटको आकारको

कोरोनाका कारण ललितपुरका एकजनाको मृत्यु भएको पुष्टि, मर्नेको संख्या ५ पुग्यो

काठमाडौ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ललितपुर बुङमतीका ५६ वर्षे कोरोना संक्रमित पुरुषको बुधबार मृत्यु भएको हो । कलेजसँग सम्बन्धि विरामी

बिहीबार थप १५६ जना थपिए कोरोना संक्रमित, कुल संख्या १०४२ पुग्यो

काठमाडौ । बिहीबार थप १५६ जनामा कोरोना संक्रमित भेटिएका छन् । यससँगै संक्रमितहरुको कुल संख्या १०४२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो अद्यावधिक संख्या १५६

बजेटको ब्रिफकेस बोकेर अर्थमन्त्रालयबाट बालुवाटार हिँडे अर्थमन्त्री, पत्रकारलाई प्रवेश र फोटो खिच्न रोक

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्नका ब्रिफकेस बोकेर अर्थमन्त्रालयबाट निस्किएका छन् । आगामी आवको बजेट संघीय संसदको संयुक्त बैठकमा ४ बजे पेश

बजेट भाषण गरेपछि अर्थमन्त्रीले कति पैसा पाउँछन् ? यस्तो छ वास्तविकता

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गर्दैछन् । नेपालको संविधानले बजेट सार्वजनिक गर्ने दिन नै जेठ १५ का लागि तोकेको छ । अर्थमन्त्री खतिवडाले

धमाधम बजेट छाप्दै मुद्रण विभाग, बजेट पारित गर्न योजना आयोग र मन्त्रीपरिषद्को बैठक बस्दै

आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट ल्याउँदैछन् । मन्त्री डा. खतिवडाले ४ बजे संसद्मा बजेट भाषण गर्ने कार्यतालिका रहेको छ । आगामी आवको लागि अर्थ मन्त्रालयको टिमले बजेट निर्माण

लकडाउनमा सुनको मूल्य ९ हजार १ सय रुपैयाँले बढेर ८६ हजार १ सय पुग्यो

काठमाडौं । लकडाउन अवधिमा सुनको मूल्य प्रतितोलामा ९ हजार १ सय रुपैयाँले बढेको छ । चैत १० गते नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुनको मूल्य ७६ हजार रुपैयाँ निर्धारण गरेको

एकैदिन थपिए ११४ जना संक्रमित, कुन जिल्लामा कति ?

काठमाडौं । बुधबार हालसम्मकै सबैभन्दा धेरै एकैदिन ११४ जना कोरोना संक्रमित थपिएका छन् । जसका कारण नेपालमा कुल संक्रमित हुनेको संख्या ८८६ पुगेको छ । कहाँ भेटिए नयाँ संक्रमित ?

नेपालको बजेट यात्राः ब्रिफकेस फोड्नेदेखि बजेट आउटसम्म, अरु के के भयो ?

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट बिहीबार (भोलि)  संसदमा प्रस्तुत गर्दैछन् । अर्थमन्त्री खतिवडाले आज संसदमा प्रस्तुत गर्ने बजेट नेपालको ७४औं बजेट हो । खतिवडा आफ्नो