कोरोना रोकथाम तथा नियन्त्रणमा राम्रो काम गर्न सके

काठमाडौं । होटल व्यवसायीहरुले नेपालमा कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि राम्रो काम भइरहेको प्रत्याभुत गराउन सके धेरै संख्यामा पर्यटक आउन सक्ने बताएका छन् । होटल संघ नेपालका उपाध्यक्ष विनायक

मौद्रिक नीतिमा नयाँ व्यवस्था, घर बनाउन धितोमा कति ऋण पाइन्छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले नीजि आवासीय घर कर्जा र निर्माण व्यवसायीले बनाउने आवासीय घर निर्माणका लागि धितोको ६० प्रतिशतसम्म कर्जा पाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा

उद्योग खुले,आधा क्षमतामा मात्रै सञ्चालन

काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण सुरक्षित रहन सरकारले घोषणा गरेको लकडाउनले लामो समय बन्द रहेको हेटौँडा औद्योगिक क्षेत्रका उद्योग सञ्चालनमा आएका छन् । औद्योगिक क्षेत्रमा रहेका १११

बन्द भएको श्रीराम सुगर मिलमा किन बढ्यो लगानीकर्ताको आकर्षण ?

काठमाडौं । श्रीराम सुगर मिलका सञ्चालकले आफूहरुले उद्योग चलाउन नसक्ने भन्दै बन्द भएको जानकारी दिएपनि सेयर बजारमा सोही कम्पनीको सेयर कारोबारमा लगानीकर्ताको आकर्षण देखिएको छ । सेयर बजारमा सोमबार सो

भेरी–बबई डाइभर्सनको लगानी मोडालिटी तयार, कस्को कति लगानी विवरण सहित

काठमाडौं । सरकारले ऊर्जा र सिंचाई दुवै उपलब्ध गराउने गरी अगाडि बढाएको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको लगानी मोडालिटी टुंगो लगाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार सो आयोजनामा

श्रीराम सुगर मिल्स सधैको लागि बन्द, सम्पत्ति बेचेर दायित्व तिर्ने

काठमाडौं । रौतहटमा रहेको श्रीराम सुगर मिल्स सधैको लागि बन्द हुने भएको छ । मिल्सले सूचना जारी गर्दै अत्याधिक घाटा भएको र उद्योग चलाउने वातावरण नभएको भन्दै उद्योग नै बन्द

उद्योग दर्ता हुने क्रम घट्दो   

चितवन  । कोभिड-१९ को जोखिमले गर्दा घरेलु तथा साना उद्योग दर्ता हुने क्रम घटेको छ । गत आर्थिक वर्षमा अघिल्ला वर्षभन्दा कम उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग

कोरोना कहरः भाडामा बस्ने मानिसहरु कोठा छोड्दै

काठमाडौं । काठमाडौं उपत्यकामा घरभाडामा बसिरहेका र व्यवसाय गरिरहेका अधिकांश मानिसहरू कोठा तथा सटर खाली गर्न थालेका छन् । कोभिड–१९ महामारीले गर्दा कलकारखाना तथा आर्थिक क्रियाकलाप बन्द भएपछि भाडामा बसेका

दर्ता नगरी अनलाइन व्यवसाय चलाउने ग्यापु मार्केट्प्लेसलाई ५० हजार जरिवाना

काठमाडौं । दर्ता नगरी अनलाइन व्यवसाय चलाउने ग्यापु मार्केट्प्लेसलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ५० हजार जरिवाना गरेको छ । संरक्षण ऐन २०७५ को दफा २०(२) बमोजिम अनलाइन व्यवसाय

एमसीसीका विषयमा अमेरिकी राजदूतले उपप्रधानमन्त्री पोख्रेललाई सोधे- के भइरहेको छ ?

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा नेपाल सरकारले गरिरहेको कामका बारेमा चासो अमेरिकाले राखेको छ । आइतबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेललाई भेटेर नेपालका लागि