संविधान र सरकार विरोधी सक्रिय भएः गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले व्यवस्था विरोधी, संविधान विरोधी र सरकार विरोधी शक्तिहरु सक्रिय भएको बताएका छन् । सोमबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै गृहमन्त्री थापाले कोभिडका कारण उत्पन्न

पोखरा विमानस्थल निर्माणका लागि १५ हजार विरुवा हुर्काएपछि रिठेपानी डाँडामा ६ सय रुख काटिने

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिण–पूर्वमा रहेको रिठेपानी डाँडा कटानका लागि वातावरणीय प्रभाव मुल्याङ्कन शुरु भएको छ । विमानस्थलले डाँडा कटानका लागि डिभिजन वन कार्यालय पोखरामा स्वीकृति मागेपछि वन कार्यालयले

नेपाल वायुसेवा निगमले मन्त्रीलाई बुझायो कार्ययोजना, २०२४ देखि नाफामा लैजाने, ८ नयाँ गन्तव्य थप्ने

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सुशासन र चुहावट नियन्त्रणलाई कडाइका साथ पालना गराउन नेपाल वायुसेवा निगमको नेतृत्वलाई निर्देशन दिएका छन् । निगमले तयार पारेको १० वर्षे

चिनी मिलका मालिकसँग उद्योग मन्त्रीले मागे किसानलाई भुक्तानी गरेको सम्पूर्ण विवरण

काठमाडौं । चिनी मिलले भुक्तानी नदिएको भन्दै उखु किसान आन्दोलित भएपछि सरकारले सक्रियता बढाएको छ । सोमबार दिउँसो उद्योगमन्त्री लेखराज भट्टले चिनी मिलका सञ्चालकहरुलाई मन्त्रालयमा बोलाएर छलफल गरे । छलफलका

कोरोना बीमाः कुन कम्पनीले कति भुक्तानी दिए, कति दिन बाँकी छ ?

काठमाडौं । कोरोना बीमामा हालसम्म ४ अर्ब ७ करोड १८ लाख ५० हजार रुपैयाँको दावी परेको छ । जसमध्ये १ अर्ब २ करोड ९६ लाख रुपैयाँमात्र कम्पनीहरुले बीमितलाई दावी भुक्तानी

अब विदेशी मुद्रामा लिएको ऋण स्वदेशी मुद्रामा तिर्न सकिने

काठमाडौं । विदेशी मुद्रामा ऋण लिएका ऋणीले स्वदेशी मुद्रामा नै सावाँ तथा ब्याज भुक्तानी गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले कोभिड–१९ को प्रभावलाई मध्यनजर गर्दै सो व्यवस्था गरेको

अन्नपूर्ण सुगर मिलले उद्योग बेचेर किसानको पैसा तिर्ने

काठमाडौं । सर्लाहीको अन्नपूर्ण सुगर एण्ड जनरल इण्डस्ट्रीजले उखु किसानको बक्यौता भुक्तानी गर्ने भएको छ । लामो समयदेखि निरन्तर प्रयास गर्दा पनि किसानको बक्यौता तिर्न नसकेको उद्योगले अब भने उद्योग

एयरपोर्टमै कोरोनाको ‘एन्टिजेन’ परीक्षण गर्ने नेपाल एयरलाइन्सको तयारीमा मन्त्रालय बाधक

काठमाडौं । लगातार ४ पटकसम्म हङकङ उडानमा प्रतिबन्ध लागेपछि पीसीआर परीक्षणसँगै विमानस्थलमै यात्रुको कोरोना भाइरसको ‘एन्टिजेन’ परीक्षण गर्ने नेपाल एयरलाइन्सको तयारीमा स्वास्थ्य मन्त्रालय बाधक बनेको छ । नेपाल वायुसेवा निगमको

सुनको मूल्यमा सामान्य गिरावट, तोलाको कति पुग्यो ?

काठमाडौं । सोमबार सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ । आइतबारको तुलनामा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ । छापावाल सुुन र तेजावी दुबै सुनको मूल्यमा एक सय

बैंक छिर्यो अख्तियारः डेढ अर्ब घोटला प्रकरणका अभियुक्तको बयान लिइँदै, को-को तानिए ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बैंकमा छिरेको छ । बैंकिङ कसूरका अभियुक्तलाई बोलाएर धमाधम बयान लिइरहेको छ । तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा भएको डेढ अर्ब रुपैयाँ घोटाला काण्डमा संलग्न