यादव खकुरेल, जसले किर्ते गरेर अर्काको १५ करोड

काठमाडौं । यादवप्रसाद खकुरेल । ब्राइन इन्टरनेशनल प्रालि का प्रोपाइटर बनेर चीनबाट सामान आयात गर्ने सामान्य व्यवसायी ।  उनको परिचय यतिमा मात्रै सीमित छैन । किर्ते गरेर अर्काको घरजग्गा झ्वाम पारेर

गोल्डेन ओकको दबदबा कायमै

काठमाडौं । भोड्का बजारमा लामो समय एकछत्र राज गरेको रुस्लान भोड्काले बजार हिस्सा गुमाउँदै गएको छ । भोड्काको बजारमा रुस्लानको हिस्सा जम्मा १९ प्रतिशतमा खुम्चिएको छ । पछिल्लो समय ८८४८

नेपाल सेनामा खुल्यो २९१ जनाका लागि जागिर

काठमाडौं । नेपाली सेनाले २९१ जनाका लागि जागिर खुलेको छ । नेपाली सेना कार्यरथी विभागको भर्ना छनौट निर्देशनालय जंगी अड्डाले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न बिल्दार पद, सिपाही

७ अर्ब डलर फ्रिज गरेपछि इरानले कब्जामा लियो दक्षिण कोरियाको पानीजहाज

एजेन्सी । अन्तर्राष्ट्रिय शक्ति संघर्ष नयाँ चरणमा प्रवेश गरेको छ । इरानको सरकारी सेनाले दक्षिण कोरियाको एक पानीजहाज नियन्त्रणमा लिएको खबर सार्वजनिक भएको छ । इरानी समाचार एजेन्सीले इरानको रिभोलुसनरी

निक्षेप बढाउन नविल बैंकले एनआइसी एशियालाई जित्यो, ऋणमा भने एनआइसी नै पहिलो

काठमाडौं । पछिल्लो एक सातामा वाणिज्य बैंकहरुमा २६ अर्ब ६६ करोडले निक्षेप बढेको छ । अहिले २७ वटा वाणिज्य बैंकसँग अहिले ३७ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप पुगेको छ ।

एनआरएनएको ‘विशेष अधिवेशन’ रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले यही जनवरीमा आह्वान गरेको विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता भएको छ । संघको विधान र प्रचलित प्रावधान विपरीत विधान

हलिउड चलचित्र “टारगेट नं. वान” डिशहोम सिनेमाघर इन्टरनेशनलमा

काठमाडौं । डिशहोमको सिनेमाघर ईन्रनेशनलमा पौष २१ गते देखी हलिवुड चलचित्र “टारगेट नं. वान” रिलिज हुँदैछ । दर्शकहरुले यो चलचित्र पौष २१ गतेदेखी दैनिक ६ शो, विहान ७ बजे, १०

३ वर्षदेखि बन्द सुनसरीस्थित अस्पतालमा नर्भिकले ५ करोड लगानी गरेर पुनः सञ्चालन गर्ने

काठमाडौं । पूर्वी नेपालको चर्चित औद्योगिक करिडर विराटनगर–इटहरी क्षेत्रमा निजी अस्पताल नर्भिक इन्टरनेशनल हस्पिटल स्तरकै स्वास्थ्य सेवा उपलब्ध हुने भएको छ । चौधरी ग्रुपले सुनसरीको दुहबीमा अवस्थित लुनकरणदास गंगादेवी चौधरी

अभियान लघुवित्तको पहिलो साधारणसभा, बाबुराम थापा सर्वसम्मत अध्यक्ष निर्वाचित

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । पुस २० गते काभ्रेपलाञ्चोकको पनौतीमा सम्पन्न साधारणसभाले संस्थाको अध्यक्षमा बाबुराम थापालाई सर्वसम्मत चयन गरेको छ ।

मन्त्रिपरिषद् बिस्तारबारे सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । मन्त्रिपरिषद विस्तारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले सरकारलाई मन्त्रिपरिषद बिस्तार गर्नुको कारण माग गरेको