हलिउड चलचित्र “टारगेट नं. वान” डिशहोम सिनेमाघर इन्टरनेशनलमा



काठमाडौं । डिशहोमको सिनेमाघर ईन्रनेशनलमा पौष २१ गते देखी हलिवुड चलचित्र “टारगेट नं. वान” रिलिज हुँदैछ ।

दर्शकहरुले यो चलचित्र पौष २१ गतेदेखी दैनिक ६ शो, विहान ७ बजे, १० बजे दिउँसो १ बजे र ४ बजे बेलुकी ७ बजे र १० बजे हेर्न सक्नेछन् ।

सिनेमाघर ईन्टरनेशनल च्यानलमा नंं ९९९ ले भाषा छनौट गरेर पनि चलचित्र हेर्न सकिन्छ । हलिउड चलचित्र “टारगेट नं. वान” हिन्दी वा अंग्रेजी कुन भाषामा हेर्ने छानेर हेर्न सकिने उल्लेख गरिएको छ ।


क्लिकमान्डु