दुर्गा प्रसाईंको मार्सी बियर चैत १५ देखि बजारमा,

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले यही चैत १५ गतेदेखि मार्सी ब्राण्डको बियर बजारमा ल्याउने भएका छन् । कम्पनीले फागुनमै बजारमा पठाउने तयारी गरे पनि सरकारी प्रक्रिया पूरा गर्दा केही ढिलो

उद्योग सङ्गठन मोरङमा प्याकुरेल

बिराटनगर । सुयश प्याकुरेलका अध्यक्षतामा उद्योग सङ्गठन मोरङको १४ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । सङ्गठनको शनिबार सम्पन्न ४८औँ साधारणसभाले १७ औँ कार्यसमिति चयन गरेको हो । अध्यक्ष प्याकुरेल

साँझपख मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही साँझपख मेघगर्जन र हावाहुरीसहित हल्का वर्षा हुनेछ । स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकाले देशका पहाडी भूभागमा साँझपख मेघगर्जन,

सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढ्यो

काठमाडौं । आइतबार प्रतितोला सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार २ रुपैयाँमा कायम भएको सुनको मूल्य आइतबार ४ सय रुपैयाँले बढेर

नेपालमा वार्षिक प्रतिव्यक्तिमा १३ लिटर दुध अपुग

पोखरा । डेरी उद्योग संघले नेपालमा वार्षिक प्रतिव्यक्ति १३ लिटर दुध अभाव रहेको जनाएको छ । दुधमा आत्मनिर्भर हुनाका लागि विश्व खाद्य तथा कृषि संगठनको सिफारिस अनुसार दैनिक २५२ मिलि

भूकम्पपछि फुरेको सोचले जन्मिएको ‘एशियन कंक्रिटो’, निर्माण क्षेत्रमा ब्राण्ड बन्यो, निर्यात शुरु

भैरहवा । २०७२ सालमा नेपालमा शक्तिशाली भूकम्प गयो । भूकम्पले नेपालको अर्थतन्त्रमा ७ खर्बभन्दा बढीको आर्थिक क्षति पुर्यायो । भूकम्पसँगै पुननिर्माणको देश चरणमा प्रवेश गर्यो । भूकम्पपछि नेपालमा उद्यमीहरुले विभिन्न

आयल निगमका हाकिम भन्छन्- पेट्रोलियम पदार्थको मूल्य वृद्धिमा हाम्रो हात छैन

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पद्धार्थको मुल्यवृद्धिमा आफ्नो भुमिका नहुने स्पष्ट पारेको छ । आयल निगम लिमिटेडका प्रवन्ध निर्देशक सुरेन्द्र कुमार पौडेलले पेट्रोल, डिजेल लगायतको पेट्रोलियम पद्धार्थको मुल्यवृद्धिमा

तातोपानी नाकाबाट पहिलो पटक रासायनिक मल आयो, साल्ट ट्रेडिङले ४ हजार टन ल्याउँदै (फोटोफिचर)

तातोपानी । नेपालमा उत्तरी नाकाबाट पहिलो पटक रासायनिक मल आयात भएको छ । साल्ट ट्रेडिङका लागि सिल्क ट्रान्सपोर्ट कम्पनीले मल आयात गरेको हो । तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीका

एनएमबि बैंकको क्यूआर कोड बिराटनगरको सब्जी फलफूल बजारमा

बिराटनगर । एनएमबि बैंकले नगदरहित कारोवारलाई प्रवद्र्धन गर्ने उद्देश्य सहित सब्जी फलफूल तथा गुद्री बजार, बिराटनगरमा क्ूआर कोडमार्फत् नगदरहित भुक्तानीलाई प्रवद्र्धन गर्न एक कार्यक्रमको आयोजना गरेको छ । राष्ट्र बैंकका

पर्यटकीय केन्द्र घोडेपानी–पुनहिलमा करोडौ लगानी गरिदै, पूर्वाधार निर्माण तीव्र

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी र पुनहिल क्षेत्रमा पूर्वाधार निर्माणले तीव्रता पाएको छ । भ्रमणमा आउने पर्यटकको सुविधाका लागि धमाधम पूर्वाधार विस्तार भएको हो । संस्कृति पर्यटन तथा