क्यान इन्फोटेक बैशाखमा

यस बर्षको क्यान इन्फोटेक २०७८ साल बैशाख २८ गते देखि हुने भएको छ । कम्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघले) आईतबार पत्रकार सम्मेलन गरी मेला बारे जानकारी गराएको हो ।

माओवादी केन्द्रीय कमिटी बैठकः मन्त्रीलाई पद त्याग गरी फिर्ता हुन निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माआवादी केन्द्रको केन्द्रीय कमिटीले स्थायी कमिटीको प्रस्ताव गरेअनुसार अहिलेसम्म मन्त्री पदमा रहेका नेतालाई पद त्याग गरेर सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ । बैठकले पार्टीका

सुनको कोटा दैनिक ३० केजी बनाउनुपर्ने व्यवसायीहरूको माग

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले सरकारले प्रदान गर्ने दैनिक १० केजी सुनको कोटाले बजार धान्न नसकेको भन्दै सुनको कोटा दैनिक ३० केजी बनाउनुपर्ने माग गरेको छ ।

पोखरामा यस्तो बन्दै छ ५२ फिट अग्लो विशाल शिव मूर्ति, ४० करोड बढी लगानी (फोटो फिचर)

पोखरा । पर्यटकीय नगरी पोखरामा पर्यटक आकर्षित गर्न र पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले विभिन्न पर्यटकीय पूर्वाधार निर्माणको काम शुरु भइसकेका छन् । फेवातालको किनारैमा सराङकोटसम्म लैजाने केबुलकारसँगै, एड्भेञ्चर टुरिजम अन्तर्गतको

रित्तियो अधिक तरलता, बढ्न थाल्यो बैंकको ब्याजदर

काठमाडौं । लामो समयदेखि बैंकमा थुप्रिएर बसेको लगानी योग्य पुँजी (अधिक तरलता) केही सातामै सकिएको छ । बैंकहरु कर्जा विस्तारमा आक्रमक भएपछि अहिले अधिक तरलताको समस्या नरहेको राष्ट्र बैंकका प्रवक्ता

राजधानीमा आइओटी एक्सपो

काठमाडौं । कम्प्युटिङ सोलुसनबाट दैनिक जीवनयापन कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा यस सफ्ट्वरिका कलेज अफआइटी एण्ड इकमर्सद्वारा अफआइटी प्रदर्शनी आयोजना गरिएको छ। फागुन २८ गते देखि ४ दिन सम्म

सिरहाको लहान मालपोत कार्यालयमा बम बिस्फोटमा ८ घाइते

काठमाडौं । सिरहाको लहानस्थित मालपोत कार्यालयमा आज अपराह्न बम विस्फोट हुँदा एक कर्मचारीसहित आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको गम्भीरावस्था छ । कार्यालय सञ्चालन भइरहेका बेला भवनको

दिगो विकास मापदण्ड लक्ष्यअघि पूरा गर्छौं: प्रधानमन्त्री

कर्णाली । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले दिगो विकास लक्ष्यका मापदण्ड सन् २०३० अघि नै पूरा गरिने बताएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आज आयोजित ‘प्रादेशिक एवं

औद्योगिक सडकमा परिवर्तन हुँदै भैरहवा-परासी खण्ड, ५० अर्ब लगानी

भैरहवा । एक दशकअघिसम्म भैरहवा–परासी सडकखण्डको परिचय हुलाकी सडकखण्डका रुपमा मात्रै थियो । सामान्य आवतजावतका लागि मात्रै प्रयोग गरिने यो खण्डको अहिले परिचय फेरिएको छ । भैरहवादेखि पूर्वपरासीसम्मको खण्ड औद्योगिक

फास्ट ट्र्याकको दोश्रो चरणको ठेक्कामा अनियमिता लेखा समितिले छानबिन गर्ने

काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभा अन्र्तगतको सार्वजनिक लेखा समितिले काठमाडौं-तराई मधेस दु्रतमार्ग फास्टट्रयाकमा भएको अनियमिताको छानबिन गर्ने भएको छ । द्रतमार्ग अन्र्तगत दोश्रो चरणको ठेक्का प्रक्रियामा भएको अनियमिताको सम्बन्धमा लेखा