बैंकिङ कसुरमा १ करोड २५ लाख जरिवाना भएका

काठमाडाैं । नेपाल प्रहरीले एक करोड ८५ लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु एक

हरेक वर्ष ४ लाख युवालाई रोजगारी दिने गरी काममा जुटेका छाैंः महासंघ अध्यक्ष गोल्छा 

ललितपुर । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले हरेक वर्ष ४ लाख युवालाई रोजगारी दिने काममा आफूहरु लागि परेको बताएका  छन् । ललितपुर उद्योग वाणिज्य सङ्घको ५४ औँ स्थापना दिवसका

निर्माण व्यवसायले मन्त्रीलाई भेटेर भने- धरौटी वापतको ५% रकम बैंक ग्यारेन्टी गरी फिर्ता पाउँ

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त प्रतिनिधिमण्डलले बुधवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङसँग भेट गरेको छ । भेटमा व्यवसायीका समस्या र समाधानका

उपत्यका विकास प्राधिकरणले माग्यो आयुक्त

काठमाडौं । उपत्यका विकास प्राधिकणले आयुक्त माग गरेको छ । शहरी विकास मन्त्रालयले गत चैत २ गते सुचना प्रकाशित गर्दै प्रधिकरणमा रिक्त हुन जाने विकास आयुक्त पदको माग गरेको हो

फागुनमा बैंकको बिजनेश: निक्षेपमा सानिमा र कर्जामा सिभिल फस्ट, कुन बैंकको पर्फमेन्स कस्तो ?

काठमाडौं । सञ्चालनमा रहेको २७ वाणिज्य बैंकले फागुन महिनामा ३९ अर्ब ८० करोड रुपैयाँ निक्षेप संकलन गरी ९४ अर्ब ३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । माघ मसान्तमा ३७

सिटिजन्स बैंकलाई तिनाउ मिसन गाभ्न राष्ट्र बैंकको स्वीकृति, एक महिनाभित्र एकीकृत कारोबार हुने

काठमाडौं । काठमाडौं । सिटिजन्स बैंक र तिनाउ मिसन डेभलपमेन्ट बैंकको मर्जरलाई राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ । मंगलबार बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले मर्जरको अन्तिम स्वीकृति प्रदान

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो

काठमाडौं । गत आइतबारदेखि स्थिर रहेको सुनको मूल्य बुधबार प्रतितोला ३ सय रुपैयाँले बढेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार ६ रुपैयाँमा कायम भएको सुनको मूल्य बुधबार

सर्वोत्तम सिमेन्टले तोक्यो बिक्री प्रबन्धक, आईपीओ जारी गरेको ३ महिनामै ३५% लाभांश दिने

काठमाडौं । सर्वोत्तम सिमेन्टको साधारण सेयर (आइपीओ) जारी गर्नका लागि बिक्री प्रबन्धक तोकेको छ । बुक विल्डिङ विधिमार्फत् आईपिओ निष्काशन गर्ने लागेको कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धकमा चयन गरेको

आकर्षक तलब सुविधा दिने नबिल बैंकले माग्यो ८९ जना कर्मचारी

काठमाडौं । नबिल बैंकले रोजगारी खुलाएको छ । बैंकले बुधबार सार्वजनिक सूचना मार्फत ८९ जना कर्मचारीका लागि आवेदन खुलाएको हो । बैंकले १५ जना म्यानेजमेन्ट ट्रेनी, ७० जना ट्रेनी एसिस्टेन्ट

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको हो । निगमले प्रतिलिटर २ रुपैयाँका दरले मूल्य बढाएको हो