९२ हजार स्वास्थ्यकर्मीको आवश्यकता छ, ३२ हजार पूर्ति

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारीको आवश्यकता रहेको बताएका छन् । बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो

धनगढीका व्यापारी अग्रवाल घरको पाँचौ तलाबाट हामफाले, उपचारको क्रममा मृत्यु

कैलाली । धनगढीका एक व्यापारीले घरबाट हाम फालेर आत्महत्या गरेका छन् । धनगढी बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालले आफ्नै घरको ५ तलाबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय

माघ २२ मा संसद अधिवेशन बोलाउन सरकारको सिफारिस

काठमाडौं । सरकारले माघ २२ गते संघीय संसदको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले २२ माघमा राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक दिनको ४ बजे बस्ने गरी

पार्किङ हटाउने बालेनको निर्णयको बिरोधमा न्यूरोडका ब्यापारीले गरे सटर बन्द

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको नयाँ सडक क्षेत्रमा पार्किङ निषेध गरेपछि त्यस क्षेत्रका व्यापारीले बिरोध गरेका छन् । न्यूरोड क्षेत्रमा यसअघि सवारीसाधन पार्किङ गरिँदै आए पनि आजदेखि काठमाडौँ महानगरपालिकाले हटाउन

रारा आएका पाहुना चरा गणना, कुन चरा कति ?

मुगु । चिसो छल्न रारा आएका पाहुना चराको गणना गरिएको छ । रारा राष्ट्रिय निकुञ्जको कार्यालय मुगुले सोमबार नेपालकै ठूलो ताल रारामा चिसो छल्न आएका पाहुना चराको गणना गरेको हो

टिमुरे नाकामा आजबाट जाँचपास सुरु

रसुवा । रसुवास्थित टिमुरे नाकामा आजबाट जाँचपास सुरु भएको छ । पुस २३ गतेदेखि बन्द रहेको टिमुरे नाकामा आजबाट जाँचपास सुरु भएको हो । प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले आजबाट

माईतीघरको निषेधाज्ञा हटाउन माग गर्दै नेविसंघको प्रदर्शन

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठनले माइतीघर मण्डलाको निषेधाज्ञा हटाउन माग गर्दै बिरोध प्रदर्शन गरेको छ । आइतबार कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले माइतीघरमा सरकारले लगाएको निषेधाज्ञा

अवैध ढुंगा उत्खननले पानीका मुहान सुक्दै, पहिरोको जोखिममा गाउँ

चितवन । चितवनको इच्छाकामना गाउँपालिका– १ स्थित चन्दली डाँडामा ढुंगा उत्खननसँगै पानीको मुहान सुक्न थालेका छन् । बिक्री–वितरण गर्ने उद्देश्यका साथ घर छाउने ढुंगा उत्खनन हुन थालेपछि पानीका मुहान सुक्दै

सुनको मूल्य बढ्यो, आज कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ५०० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज छापावाला सुन प्रतितोला

पाथीभरामा एक महिनामा संकलन भयो ३५ लाख भेटी, तीन बैंकमा जम्मा

फुङ्लिङ । ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा एक महिनामा ३५ लाखभन्दा बढी भेटी रकम सङ्कलन भएको छ । पाथीभरा दर्शन गर्न पुगेका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकम ३५