अरुको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा

काठमाडौं । अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका–२ घर भई काठमाडौँ महानगरपालिका–२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको छ । खड्काले अर्काको नागरिकता

नेपाली सेनासँग करिब ७६ अर्ब नगद मौज्दात, साढे ८२ अर्ब बढी सम्पत्ति

काठमाडौं । नेपाली सेनाको विभिन्न कोषमा ७५ अर्ब ९० करोड ५७ लाख ४९ हजार नगद मौज्दात रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार विभिन्न कार्यक्रममा ६

काठमाडौँको तापक्रम घट्दो, तराईमा ‘हाई क्लाउड’

काठमाडौं । काठमाडौँ उपत्यकामा चिसो बढ्दो क्रममा रहे पनि आज तराईले भने केही राहत महसुस गरेको छ । केही दिनअघिदेखि क्रमशः घट्दै गएर न्यूनमत तापक्रम २.२ मा झरेको काठमाडौँको तापक्रम

नेपालले बीआरआईबाट लाभ लिनसक्ने प्रशस्त सम्भावना छन्ः एमाले महासचिव

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बीआरआई अन्तर्गतका परियोजनाहरु छिटोभन्दा छिटो कार्यान्वयन गर्न सरकार तत्पर हुनुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित चिनियाँ कम्युनिष्ट पार्टी र नेपाली कम्युनिष्ट पार्टीहरुबीचको

आर्थिक सुधार र भ्रष्टाचार नियन्त्रणमा सरकारले अझै प्रभावकारी कदम चाल्नुपर्छः नेपाल

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले मुलुकको आर्थिक क्षेत्रको सुधार, भ्रष्टाचार नियन्त्रण र सुशासनको निम्ति अझै प्रभावकारी कार्य गर्नुपर्ने बताएका छन् ।

केपी ओलीले फिल्म खेल्ने, प्रधानमन्त्रीको भूमिका

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फिल्ममा अभिनयन गर्ने भएका छन् । नेपाली चलचित्र ‘नमेटिने घाउ’मा ओलीले अभिनय गर्ने भएका हुन् । आइतबार फिल्म ‘नमेटिने घाउ’

अरुण नदीमा जेटबोट सञ्चालन, भोजपुरवासीको यात्रा सहज

भोजपुर । भोजपुरको दक्षिणी क्षेत्रका नागरिकलाई सडकका माध्यमबाट तराईका जिल्ला पुग्न निकै कठिन हुने गरेको थियो । पछिल्लो समय अरुण नदीमा पानी जेटबोट सञ्चालनमा आएपछि स्थानीयलाई यात्रा गर्न सहज भएको

सूर्यदर्शन सहकारी ठगी प्रकरण: अध्यक्ष बुढामगर र पूर्वअध्यक्ष राईविरुद्ध पनि डिफ्युजन नोटिस जारी

काठमाडौं । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना अभियोग लागेका वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरुद्ध पनि इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । आइतबार

पैदल यात्रामा बाधा पुर्‍याउने संरचना सार्न वा हटाउन महानगरले पत्राचार गर्ने

काठमाडौं । सडक पेटीमा पैदल यात्रीलाई बाधा पुर्‍याउने संरचना हटाउन वा सार्न काठमाडौं महानगरपालिकाले पत्राचार गर्ने भएको छ । शनिबारर महानगर उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा सहरी योजना आयोगका उपाध्यक्ष डा.

दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन माग, कसले मिल्छ भर्न ?

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन माग गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले रिक्त रहेको नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन माग गर्दै सूचना