हिउँले सेताम्ये भयो तेह्रथुमको पर्यटकीय क्षेत्र तीनजुरे

तेह्रथुम । लामो समयपछि हल्का वर्षा भएसँगै तेह्रथुम, सङ्खुवासभा, ताप्लेजुङको सङ्गमस्थल तीनजुरे, मिल्के, जलजले (टिएमजे) क्षेत्रमा हिउँ परेको छ । गुराँसको राजधानी भनेर परिचित सो पर्यटकीय क्षेत्रमा गत भदौदेखि वर्षा

काठमाडौंमा ब्रान्डेड विदेशी मदिराको नाममा नक्कली रक्सी बनाउने कारखाना, ९ जना पक्राउ

काठमाडौं । प्रहरीले ब्रान्डेड रक्सीको बोतलमा नक्कली रक्सी मिसावट गरी बिक्री गर्ने गिरोहलाई पक्राउ गरेको छ । ब्राण्डेड रक्सीको बोतलमा विभिन्न रसायनिक पदार्थसहित नक्कली सस्तो रक्सी मिसावट गरि बिक्री गर्ने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा सशस्त्र प्रहरी परिचालन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा जाँचका लागि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । विमानस्थलको भन्सार जाँच तथा भन्सारको सुरक्षालाई त्रुटिरहित बनाउने उद्देश्यले सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३० जना

बाटोले विकासको सम्भावना खुलेको छ: अर्थमन्त्री महत

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले बाटो खुल्दा विकासको धेरै ठूलो सम्भावना खुलेको बताएका छन् । नुवाकोटको शिवपुरी गाउँपालिकास्थित शेराबगर विकाश समाजद्वारा आयोजित बृहत गोरु जुधाई तथा साँस्कृतिक कार्यक्रममा अर्थमन्त्री

राप्ति बस दुर्घटनाः मृतकको सङ्ख्या १२ पुग्यो

बाँके । बाँकेको नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबाहक बस दाङको भालुबाङस्थित राप्ति नदीमा खस्दा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार गए

बझाङमा मध्यराति भूकम्पको धक्का

बझाङ । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार राति ११ बजेर ३२ मिनेट जाँदा भूकम्पको गएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास केन्द्र

मेलम्चीको पानी चार दिनपछि काठमाडौंमा

काठमाडौं । बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौँ आउने भएको छ । अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी बुधबार साँझदेखि

५ करोडको गाडी किन्ने तयारी गर्दागर्दै समातिए बम्जन

काठमाडौं । बाल यौन दुराचार र व्यक्ति वेपत्ता पारेको आरोपमा पक्राउ परेका रामबहादुर बम्जनको साथबाट ठूलो परिणाममा नगद फेला परेको छ । आफूलाई ‘लिटल बुद्ध’ बताउँदै तपस्वीको भेषमा उनले विलाशी

पञ्चेश्वर जलविद्युत परियोजनाको ब्रेक थ्रु केही दिनमै हुन्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पञ्चेश्वर जलविद्युत परियोजनाको ब्रेक थ्रु केही दिनमै हुने दाबी छ । बुधबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले आफ्नो भारत

भारतीय दूतावासले सिधै २० करोड रुपैयाँ खर्च गर्न पाउने सम्झौतामा धेरै तनाव लिनुपर्दैनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग भएको भारतीय दूतावासले सिधै २० करोड रुपैयाँ नेपालमा खर्च गर्न पाउने सम्झौतामा धेरै तनाव लिनुपर्ने अवस्था नरहेको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको कानुन,