चिसोले खुम्बु क्षेत्रमा विकास निर्माण अवरुद्ध

सल्लेरी ( सोलुखुम्बु ) । सोलुखुम्बुको सगरमाथा क्षेत्रमा करिब एक महिनादेखि विकास निर्माण ठप्प भएको छ । अत्यधिक चिसोका कारण उक्त क्षेत्रमा विकास निर्माणअवरुद्ध भएको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

महोत्तरी । महोत्तरीको जलेश्वर–बर्दिबास सडकखण्डमा गए राति दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर नगरपालिकाको थलही विर्ताका ३० वर्षीय मुकेश चमार र भङ्गहा

१४ किलो सुन तस्करी प्रकरण: ८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौँले सुन तस्करी प्रकरणमा पक्राउ परेका आठजनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश शङ्करबहादुर राईको इजलासले निजहरूलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको

भारतस्थित अयोध्याको श्रीराम मन्दिरको प्राणप्रतिष्ठा नेपालका पूजारीले गराउने

काठमाडौं । भारत अध्योध्यास्थित श्रीराम मन्दिरको प्राणप्रतिष्ठा नेपालका पूजारीले गराउने भएका छन् । अयोध्यामा श्रीराम जन्मभूमि मन्दिरमा हुने भगवान रामको मूर्ति प्राणप्रतिष्ठा समारोहको वैदिक रीति रिवाजले विशेष पूजा यही १६

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी

भूकम्पपीडितलाई बार एसोशिएसनको करिब १८ लाख सहयोग

काठमाडौ । नेपाल बार एसोशिएसनले भूकम्पपीडितलाई सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १७ लाख ८४ हजार ७९ रुपैयाँ सहयोग गरेको छ । उक्त चेक बारका अध्यक्ष गोपाल कृष्ण घिमिरेले

शैक्षिक प्रमाणपत्र नक्कली भेटिएपछि विमान चालक शाहविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमका विमान चालक सम्राटबहादुर शाहको शैक्षिक प्रमाणपत्र नक्कली भेटिएपछि निजविरुद्ध आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । विसं २०७१ फागुन

मधेस प्रदेशमा घरजग्गा किनबेच १४ प्रतिशतले घट्दा राजस्व संकलन २६ प्रतिशतले बढ्यो

काठमाडौं । मधेश प्रदेशमा घरजग्गाको कारोबार कम भए पनि राजस्व संकलन भने बढेको छ । गत आर्थिक वर्षमा प्रदेशमा घरजग्गा किनबेच १४.३० प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक

मौरीबजारमा बस दुर्घटना, ३२ जना घाइते

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा यात्रुवाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १२०६ नम्बरको बस आज विहान

उच्च अदालतमा ३९ न्यायाधीश सिफारिस

काठमाडौं । न्याय परिषद्को आज (बुधबार) बसेको बैठकले उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको