रुकुमपश्चिमका २० हजार लाभग्राहीले पाए पहिलो किस्ता

रुकुमपश्चिम । गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुमपश्चिममा करिब २० हजार लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् ।

बालकुमारी घटना : मृतकको परिवारलाई १०-१० लाख रुपैयाँ दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले बालकुमारी घटनामा मारिएका दुई जनाको परिबारलाई राहत स्वरुप १०–१० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो । शुक्रबार

विमानस्थलबाट भइरहेको सुन तस्करी कसरी रोक्ने ? यस्ता छन् छानबिन समितिले दिएका १६ सुझाव

काठमाडौं । अवैधरुपमा त्रिभुवन विमानस्थलबाट भइरहेको सुन तस्करीको विषयमा विमानस्थल भन्सार कार्यालयबाट गठित छानबिन समितिले सुधार गर्नुपर्ने १६ सुझावहरु दिएको छ । मंसिर २१ गते मध्यारति दुबईबाट आएको विमानका यात्रु

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा

काठमाडौं । जिल्ला अदालत काठमाडौंमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा अन्तिम सुनुवाइ प्रारम्भ भए पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा भोलिका लागि राखिएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासमा यही पुस ८

दोलखामा १० दिन ‘बृहत दोलखा महोत्सव’ हुँदै

काठमाडौं । दोलखाको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यका साथ उद्योग वाणिज्य संघको आयोजनामा पुस १३ देखि २२ गते सम्म १० दिन ‘बृहतदोलखा महोत्सव–२०८०’ आयोजना हुने भएको छ । महोत्सवले दोलखा

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जना परे शर्ट लिस्टमा

काठमाडौं । नागरिक लगानी कोषमा रिक्त कार्यकारी निर्देशकका लागि ५ जनाको नाम शर्ट लिस्ट (प्रारम्भिक छनोट)मा परेको छ । कोषमा खुला प्रतिस्पर्धाबाट हुन लागेको नियुक्तीमा ५ जनाको नाम शर्ट लिस्टमा

सुन तस्करीका नाइके मिनबहादुरको बयान: एयरपोर्टको सेटिङ मिलाउन ५ लाख खर्च हुन्थ्यो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत मंसिर २१ गते राति फ्लाई दुबईको एफजेड ५७३ को उडानबाट काठमाडौं आएका यात्रु चन्द्र घलेले १४ किलो सुन बोकेर ल्याएका थिए । उक्त सुन

बालबालिका र बूढापाकाले धानेको गाउँ रायडाँडा

ढोरपाटन । अप्ठ्यारो भूगोल । चारैतिर डाँडाकाँडा र भिरैभिर । थुम्का–थुम्कामा बस्ती । साँघुरा र कच्ची सडक । बागलुङ नगरपालिका–११ मा पर्ने रायडाँडा अहिले पनि बत्तीमुनिको अँध्यारो जस्तै छ ।

उद्योगी विनोद चौधरी राष्ट्रपतिबाट सम्मानित

काठमाडौं । उद्योगी विनोद चौधरी राष्ट्रपति रामचन्द्र पौडेलबाट सम्मानित भएका छन् । नेपाल उद्योग परिसंघ कोशी प्रदेशले चौधरीलाई सम्मान गरेको छ । नेपाल उद्योग परिसंघको स्थापनादेखि आजको अवस्थासम्म ल्याइपुर्याउन आफुले

प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट अपराह्न ५