उद्योगी विनोद चौधरी राष्ट्रपतिबाट सम्मानित



काठमाडौं । उद्योगी विनोद चौधरी राष्ट्रपति रामचन्द्र पौडेलबाट सम्मानित भएका छन् । नेपाल उद्योग परिसंघ कोशी प्रदेशले चौधरीलाई सम्मान गरेको छ ।

नेपाल उद्योग परिसंघको स्थापनादेखि आजको अवस्थासम्म ल्याइपुर्याउन आफुले गरेको योगदानको सम्मान गर्दै परिसंघ कोशी प्रदेशले सम्मान गरेको चौधरीले जनाएका छन् ।

नेपाल उद्योग परिसंघको स्थापनादेखि आजको अवस्थासम्म ल्याइपुर्याउन आफुले गरेको योगदानको सम्मान गर्दै परिसंघ कोशी प्रदेशले सम्मान गरेको चौधरीले जनाएका छन् । चौधरी परिसंघका संस्थापक अध्यक्ष हुन् ।

चौधरीले सबै मिलेर यो सुन्दर देशलाई समृद्धिको बाटोमा लैजान आग्रह गरेका छन् ।


क्लिकमान्डु