फापर खेती गर्न हराउन थाल्यो किसानको मोह, जनशक्ति

ताप्लेजुङ । ताप्लेजुङका किसानले रैथाने बाली फापर खेती लगाउन छोडेका छन् । पछिल्लो समय फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा फापर नै लोप हुने अवस्थामा पुगेको छ । दस वर्षअघि

‘क्रिसमस डे’ले सामाजिक सद्भावलाई बलियो बनाउन भूमिका खेल्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिएका छन् । शुभकामना सन्देशमा उनले क्रिसमस पर्वले राष्ट्रिय एकता, धार्मिक

आज क्रिसमस डे मनाइँदै

काठमाडौं । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन

सबै उच्च अदालतमा स्वचालित पेसी तारेख सुरु

काठमाडौं । देशभरका उच्च अदालतमा आजदेखि स्वचालित पेसी तारेख व्यवस्थापन प्रणाली सुरु भएको छ । प्रधानन्याधीश विश्वम्भरप्रसाद श्रेष्ठले उच्च अदालत पाटनबाट देशभरका उच्च अदालतमा स्वचालित पेसी तारेख व्यवस्थापन प्रणाली सुरु

नारायणगढ-मुग्लिन सडक बन्द हुने समय परिवर्तन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड बन्द हुने समय तालिका परिवर्तन गरिएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ-मुग्लिन)ले समय तालिका परिवर्तन भएको जनाएको छ । तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने

डेढ वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण घोषणाको तयारी छः प्रधानमन्त्री

सुनसरी । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी भइसकेको बताएका छन् । सुनसरीस्थित इनरूवा सबस्टेशन उद्घाटन कार्यक्रममा उनले यसलाई सुनौलो

८० प्रतिशत नेपाली विदेश जान ऋण लिन्छन्, फर्किएका साढे १६ प्रतिशत बेरोजगार

काठमाडौं । वैदेशिक रोजगारीमा जाने ८० प्रतिशतले ऋण लिएर विदेशिने गरेको पाइएको छ । प्रवासी नेपाल समन्वय समिति र सेन्टर फर द स्टडी अफ लेबर एण्ड मोबिलिटी, सोसल साइन्सले ‘रिटर्न,

रोजगारीको अवस्था सुधार गर्न सरकारले ५ वर्षे कार्यक्रम सञ्चालन गर्ने, श्रममा सुधार आउने विश्वास

काठमाडौं । नेपालको रोजगारीको अवस्था सुधार गर्न सरकारले पाँच वर्षे मर्यादित कामका लागि देशीय कार्यक्रम सञ्चालन गर्ने भएको छ । नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र जेटीयूसीसीले संयुक्त रूपमा

सुक्खा बन्दरगाहमा भन्सारको सर्च अभियान, ५ वर्षदेखि थन्किएका ३८० कन्टेनरमा उच्च मूल्यका वस्तु फेला

काठमाडौं । सुक्खा बन्दरगाह भन्सार कार्यालयको यार्ड र गोदाममा विभिन्न पैठारीकर्ताले आयात प्रतिवन्ध रहेका र एउटा वस्तुलाई अर्कै भनि ल्याएर लुकाएका शंकास्पद वस्तुहरू रहेको सूचना पाएपछि भन्सार विभागले सर्च अभियान

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक