अर्थ मन्त्रालयले तोक्यो ५ सहसचिवको जिम्मेवारी, १ जनाको

काठमाडौं । अर्थ मन्त्रालयले ५ जना सहसचिवको जिम्मेवारी तोक्दा १ जनालाई आन्तरिक सरुवा गरेको छ । अर्थ मन्त्री डा. प्रकाश शरण महतले विगत साढे ४ महिनादेखी जिम्मेवारी नपाएका र गत

मनाङको तापक्रम माइनस १६, चिसो बढेपछि स्थानीय बेँसी झर्न थाले

मनाङ । जाडो बढेसँगै हिमाली जिल्ला मनाङको तापक्रम दैनिक घट्दै गएको छ । मङ्सिरको अन्तिम साता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६ डिग्री सेल्सियस पुगेको छ । बिहानीपखको तापक्रम माइनस

पशुपतिनाथमा नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शङ्खको प्रदर्शन

काठमाडौं । शुपतिनाथको भण्डारमा रहेका बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शङ्ख आज प्रदर्शन गरिएको छ । पशुपतिनाथमा वर्षभर सुरक्षित राखिएको छ भनेर हरेक वर्ष मङ्सिर कृष्ण पक्षको त्रयोदशीका दिन

औद्योगिक व्यापार मेलाः अवलोकनकर्तालाई टक्क अड्याउने उहिलेको पोखरा

गण्डकी । पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जारी औद्योगिक व्यापार मेलामा प्रवेश गर्नासाथ डोमभित्रको एउटा कक्षमा पोखराका पुराना फोटो झुण्ड्याइएका छन् । मेलामा बिक्री र प्रदर्शनीका लागि

जाजरकोट भूकम्प: रुकुम पश्चिममा २५ हजार लाभग्राही यकिन, विवरण सङ्कलन अझै जारी

त्रिवेणी । गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा २५ हजार लाभग्राहीको सङ्ख्या यकिन भएको छ । जिल्लाका छवटै पालिकामा ती लाभग्राहीको

कर्णालीमा सात वर्षीय रणनीतिक कार्ययोजना तयार

सुर्खेत । कर्णाली प्रदेश सरकारले स्वास्थ्य पुनःस्थापनासम्बन्धी सात वर्षीय रणनीतिक कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याएको छ । अपाङ्गता न्यूनीकरण तथा पुनःस्थापना गर्नका लागि आगामी २०८७ सालसम्म विभिन्न काम गर्नेगरी उक्त

यी तीन प्रदेशमा पानी पर्ने, हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी

एनसेल सेयर प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको स्वार्थ जोडिएको छः अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एनसेलको सेयर खरिद बिक्री प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको स्वार्थ जोडिएको बताएका छन् । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा यादवले

ऋण लिन नागरिकता बन्धकी

तरही (सप्तरी) । ।साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ ? यसको जवाफ हुन्छ, गरहना, जग्गा जमिन वा अन्य चल÷अचल सम्पत्ति । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटैलका विपन्न हरवाचरवा दलित परिवारलाई साहु

१४ किलो सुन तस्करीमा संलग्न थप एकजना पक्राउ

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलोग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ । कार्यालयको टोलीले गए राति फ्लाइ दुबईको उडान नं एफजेड–५७३ बाट आएका गोरखाका