त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित एक

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित एक जना पक्राउ परेका छन् । फ्लाइ दुबईको फ्लाइटबाट बिहीबार राति त्रिभुवन विमानस्थलमा उत्रिएका गोरखाका चन्द्र घलेलाई भन्सारले पक्राउ गरेको हो

पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा मासु, मदिरा बिक्रीमा प्रतिबन्ध

काठमाडौं । यही मङ्सिर २५ गते पर्ने बालाचतुर्दशी पर्वलाई दृष्टिगत गरी पशुपतिनाथ मन्दिर आसपासका क्षेत्रमा आजदेखि मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने भएको छ ।

लोकमार्ग कालोपत्र भएपछि एक साताको यात्रा चार घण्टामा सीमित

बागलुङ । डेढ दशक अगाडि रोल्पा र रुकुम पूर्वको सिमानासँग जोडिएका बागलुङको निसीखोलाका धेरै गाउँबाट सामान्य प्रशासनिक कामका लागि एक साता लगाएर बागलुङ बजार आउनुपर्ने बाध्यता थियो । सडक सञ्जालले

राजधानी क्षेत्रको जग्गा फुकुवा सुरु

तुलसीपुर । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी दाङमा रोक्का भएको जग्गा खरिदबिक्रीका लागि फुकुवा गरिएको छ । मालपोत कार्यालय लमहीले बुधबार सूचना जारी गरी लामो समयदेखि रोक्का रहेको जग्गा

अहिलेको सरकार चीनको सहयोग लिन डराउँछः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार चीनसँग सहयोग लिन डराउने गरेको बताएका छन् । सोमबार झुलाघाट–चिवाभञ्ज्याङ यात्राका क्रममा ओलीले दैलेखमा आठ राजनीतिक दलहरूले बुझाएको

रसुवागढी नाकाबाट ८ जना पक्राउ

रसुवा । चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा भन्सार छल्ने नियतले कार्य गरेका आठ जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट तीन करोड ३१ लाख ८१ हजार एक

टोपबहादुरका छोरा सन्दीप रायमाझीलाई ३० लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई ३० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । शुक्रबार न्यायाधीशद्वय जनक पाण्डे र

नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वमन्त्री बालकृष्ण खाणका विषयमा न्यायाधीशको राय बाझियो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण खाण धरौटीमा रिहा गर्ने वियषमा न्यायाधीशबीच कुरा बाझिएको छ । अदालत पाटनले पूर्व गृहमन्त्री बालकृष्ण खाण लगायतलाई धरौटीमा रिहा गर्ने विषयमा न्यायाधीशहरुबीच

पूर्व उपप्रधानमन्त्री टोपबहादुरलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश सदर

काठमाडौं । उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको छ । नक्कली शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको सुनुवाइपछि न्यायाधीशद्वय जनक पाण्डे

भारतीय न्यून चापीय प्रणालीको प्रभावः आज वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । यही कारण देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही