स्वास्थ्य र शिक्षालाई सेवामुलक बनाइनेछ, यी मेरा प्राथमिकताका

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले स्वास्थ्य र शिक्षा क्षेत्र व्यापारिक नभइ सेवामुलक हुनुपर्ने बताएका छन् । छत्रपाटी निःशुल्क चिकित्सालयको अवलोकनपछि प्रमुख शाहले यस्तो धारणा राखेका हुन्

वित्तीय अनुशासनको पालना गरेर बेरुजु हुन नदिने वातावरण बनाउनुपर्छः बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) प्रणालीलाई पछ्याउने र कानुनको पालनामा सजग भए बेरुजुको मात्रा घट्ने बताएका छन् । आन्तरिक लेखा परीक्षण तथा बेरुजु समपरीक्षण एकाईले वडा सचिव,

मूल्यवृद्धि नियन्त्रण गर्न ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ पेस, छानबिन समिति बनाउन माग

काठमाडौं । प्रतिनिधिसभा मूल्य वृद्धिसम्बन्धमा ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ पेस गरेको छ । एमालेका सांसद विशाल भट्टराईले उक्त प्रस्ताव पेश गरेका छन् । पेट्रोलियम पदार्थ लगायतका वस्तुमा मूल्यवृद्धि भएको भन्दै

पूर्वमन्त्री अर्यालको प्रश्न-ठेक्कामा जान लागेका आयोजनामा बजेट खै ?

काठमाडौं । सांसद पधमा कुमारी अर्याल आगामी आर्थिक वर्षको बजेट लाग्ने तयारीको रहेका आयोजना नपरेको भन्दै असन्तुष्टि जनाएकी छिन् । सरकारले आगामी आवका लागि ल्याएको बजेटमा सिद्धार्थ राजमार्ग, कोहलपुर राजमार्ग

कृषकलाई समयमा नै मल नदिने मन्त्रीलाई कारबाही गर्न माग

काठमाडौं । सांसद दिव्यमणी राजभण्डारीले कृषकलाई समयमा नै मल नदिने मन्त्रीलाई कारबाही गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा सांसद राजभण्डारीले यस्तो माग गरेका हुन् । किसानलाई समयमा नै

एक घण्टामा चितवन, २ घण्टामा सगरमाथा हेलिकोप्टरमा झुण्डिएर जाने हो ?

काठमाडौं । सांसद लालबाबु पण्डितले सरकारले आगामी आर्थिक वर्षको बजेटमा ल्याएको कतिपय विषय पत्याउन नसकिने खालका रहेको बताएका छन् । सरकारले बजेटमा एक घन्टामा काठमाडौंबाट चितवन, २ घन्टामा चरतराबाट सगरमाथा

सरकारलाई पूर्वअर्थमन्त्री पाण्डेको प्रश्नः वृद्धभत्ता किन ५ हजार नपुर्याएको ?

काठमाडौं । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले यो सरकारलाई वृद्धभत्ता किन ५ हजार नपुर्याको भन्दै प्रश्न गरेका छन् । काँग्रेसको घोषणापत्रमा बृद्धभत्ता ५ हजार पुर्याउने भनेर उल्लेख गरेको भएपनि किन नपुर्याएको

सहकारीमा कर बढाउने निर्णयको महासंघद्वारा बिरोध

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा सहकारी क्षेत्रको कर बढाएको भन्दै राष्ट्रिय सहकारी महासंघले बिरोध जनाएको छ । बजेटले आयकरका दर वृद्धि गरी नगरपालिकामा ७.५, उपमहानगरपालिकामा १० र महानगरपालिकामा

अर्थमन्त्रीलाई सांसद तामाङको प्रश्न- स्वास्थ्य बीमाबाट सबै रोगको उपचार निःशुल्क गर्ने आँट किन नगरेको ?

काठमाडौं । सांसद शेर बहादुर तामाङले सरकारलाई स्वास्थ्य बीमाको माध्यमबाट सबै नेपालीलाई सबै खाले रोगको निःशुल्क उपचार गर्ने आँट किन नगरेको भन्दै प्रश्न गरेका छन् । सासद तामाङले जनतालाई जस्तो

बजेटलाई संघले गर्यो स्वागतः धितोपत्रको दोस्रो बजारमा लगानी खुला गर्नू स्वागतयोग्य

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि सरकारले ल्याएको बजेटलाई गैर आवासीय नेपाली संघले स्वागत गरेको छ । संघले उठाउँदै आएका थुप्रै मागलाई बजेटले सम्बोधन गरेको भन्दै संघले