बीमा कम्पनीले अब पुँजी बृद्धि अनुसारको प्रतिफल दिन

बैंकबाट बीमामा आउँदा यो धेरै सानो क्षेत्र लागेको थियो । मार्केटिङ शैली उस्तै भएपनि बीमामा प्राविधिक पक्ष धेरै नै फरक छ । बैंकबाट बीमा आउनेले सबैभन्दा पहिले बुझ्नुपर्ने कुरा यसको

भलिबल खेलाडी र प्रशिक्षक नगदसहित सम्मानित

काठमाडौं । राष्ट्रिय भलिबल खेलाडी प्रतिभा माली र न्यु डायमन्ड एकेडेमीका भलिबल प्रशिक्षक कुमार राई ‘शेरवहादुर खड्का स्मृति खेलकुद अवार्ड’ बाट सम्मानित भएका छन् । दुबै जनालाई प्रतिष्ठानले आज नगदसहित

एमाले उम्मेदवारको घरमा बम विस्फोट

खोटाङ । नेकपा एमालेबाट खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडाध्यक्षमा उम्मेदवार बन्नुभएका लिला चौहानको घरमा बम विस्फोट भएको छ । उम्मेदवार चौहानका दाजु टेकबहादुर, बुहारी शकुन्तला र आठमहिने भतिज किस्मत

हेटौंडा–कुलेखानी-काठमाडौं यातायात सेवा सूचारु

मकवानपुर । त्रिभुवन राजपथको बागझोरामा आज बिहान परेको वर्षाले बाढीपहिरो आउँदा अवरुद्ध रहेको राजमार्गलाई पहिरो हटाई आज बिहान ८ः३० बजे हेटौँडा–काठमाडौँ दुवै तर्फको यातायात सेवा सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय

कीर्तिमानी आरोही पण्डितको अमेरिकामा मृत्यु

काठमाडौँ । कीर्तिमानी आरोही सञ्जय पण्डितको संयुक्त राज्य अमेरिकामा हिमाल आरोहणका क्रममा मृत्यु भएको छ । प्युठान स्थायी घर भएका उनको अमेरिकाको अलास्कास्थित डेनाली माउन्ट आरोहणका क्रममा शुक्रबार  मृत्यु भएको

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध, गाडीको लामो लाइन

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा पहिरो खसेपछि गएराति १ बजेबाट सडक अवरुद्ध भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार मुग्लिनबाट २ दशमलव ५ किलोमिटर नारायणगढतर्फ भित्तो काटिएको

यति कार्पेटमा आगलागी, क्षती विवरण आउन बाँकी

भक्तपुर । यति कार्पेट इन्डस्ट्रिजमा गएराति झण्डै ११ः३० बजे आगलागी भएको छ । राति ११. ३० बजेबाट सुरु भएको लागलागी बिहान ७ः३० बजे मात्र नियन्त्रमा आएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी

ब्रिजवाटर कलेजमा एसइई पासगरेका १०० जनालाई ५० हजारका दरले छात्रवृत्ति

काठमाडौं । नेपालको ग्रामीण तथा भूकम्प प्रभावित क्षेत्रका माध्यमिक तहको परिक्षामा सहभागी भएका विद्यार्थीहरुलाई छात्रवृत्ति प्राप्त गर्ने अवसर आएको छ । यो छात्रवृत्ति ५० हजार रुपैयाँका दरले १०० जना विद्यार्थीहरुको

लोकसेवाका सबै सूचना अब तपाईंकै मोबाइलमा

काठमाडौं । लोकसेवा आयोगले निकाल्ने सूचना तथा जानकारीहरु अब तपाईंले आफ्नो मोबाइलमै हेर्न पाउनु हुने भएको छ । यसअघि कि त लोकसेवा आयोगको वेबसाइट कि त सरकारी पत्रिका खोरखापत्रमा हेर्नुपर्ने

लोकसेवामा ६ लाखको आबेदन, कुन जातको कति ?

काठमाडौं । गत आर्थिक वर्षमा लोकसेवा आयोगले ५ लाख ९५ हजार ३१ विभिन्न पदमा आवेदन गर्यो । जसमा सबैभन्दा बढी पहाडमा बस्ने बाहुन समुदायबाट १ लाख ६६ हजार ९ सय