बचतकर्ताको १ अर्ब २१ करोड हिनामिना गरेको आरोपमा

काठमाडौं । बचतकर्ताको बचत फिर्ता नगर्ने गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा सञ्चालित कान्तिभैरब बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक र कर्मचारी पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका–४ चौतारा बस्ने सहकारीका अध्यक्ष

यी हुन् एनएमबि बैंकका १६ ठूला सेयरधनी, अध्यक्ष पवन गोल्यानको १ प्रतिशत भन्दा कम

काठमाडौं । एनएमबि बैंकमा १६ जना ठूला सेयरधनी रहेका छन् । बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व एफ एम ओ, नेदरल्याण्डसको रहेको छ । बैंकमा एफ एम ओ, नेदरल्याण्डसको १३.६९ प्रतिशत

सहकारी पीडितका समस्या सम्बोधन गर्ने ठोस प्रस्ताव ल्याउन अर्थमन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी पीडितका समस्या सम्बोधन नहुँदा लाखौँ निक्षेपकर्ता प्रताडित भएको उल्लेख गर्दै त्यसको व्यवस्थित समाधानको प्रस्ताव ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा

बचतकर्ताको १२ करोड ३५ लाख हिनामिना गरी फरार भएका रियल गोर्खा सहकारीका अध्यक्ष पक्राउ

काठमाडौं । बचतकर्ताको १२ करोड ३५ लाख हिनामिना गरी फरार भएका रियल गोर्खा बचत तथा ऋण सहकारीका अध्यक्ष पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बचतकर्ताको जाहेरीका

सिटिजन्स बैंक र स्टक एक्सचेञ्जबीच डिबेन्चर सूचीकरण गर्ने सम्झौता

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज र सिटिजन्स बैंकबीच १० वर्ष अवधि तथा १०% वार्षिक व्याजदर भएको ‘१०% सिटिजन्स बैंक डिवेञ्चर २०९०’ डिबेन्चर ऋणपत्रको कूल ३० लाख कित्ताको सूचीकरण गर्ने समझौता

लगानीमा लचिलो बन्यो प्राधिकरण, बीमा कम्पनी उत्साहित

काठमाडौं । बीमा कम्पनीको लगानीका विषयमा नेपाल बीमा प्राधिकरण लचिलो बनेको छ । प्राधिकरणले लगानीसम्बन्धी निर्देशन संशोधन गर्दै जीवन बीमा, निर्जीवन बीमा र लघुबीमा कम्पनीहरुको लगानीको दायरालाई फराकिलो बनाएको हो

सेयर बजारमा हरियाली, २१२ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । कारोबारको सुरुदेखि नै बढोत्तरी देखिएको बजार अन्तिम समयसम्म कायमै रह्यो । बजार मापन गर्ने सूचक ३६.५७ अंकले बढेर परिसूचक २०५९.४९ बिन्दु कायम

सहकारी क्षेत्र वचत तथा ऋणको कारोबार गर्ने मात्रै नबनोस्ः सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कृषिलाई आधुनिक ढंगबाट अघि बढाइ उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । सोमबार काठमाडौंमा आयोजित नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको १६ औं

बैंक हाँक्न तयार छन् यी महिला बैंकर

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक रामशाह पथमा रहेको मुख्य कार्यालयको तेस्रो तल्लामा पुग्दा डेपुटी सीईओ सरस्वती अधिकारी आफ्नै काममा व्यस्त थिइन् । टेबलमा रहेका फाइलका चाङ नियालिरहेकी उनी विभागिय मिटिङमा

सुदूरपश्चिममा बैंक तथा वित्तीय संस्थाको निक्षेप १६.०९ प्रतिशत, कर्जा प्रवाह १.५% ले बढ्यो

काठमाडौं । गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १६.०९ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह १.५ प्रतिशतले बढेको छ । २०७९ असार मसान्तसम्म बैंक तथा वित्तीय