मध्य भोटेकोशीको आइपीओ बाँडफाँट

काठमाडाैं । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयवासीका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ) बाँडफाँट गरेको छ ।        कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज आइपीओ बाँडफाँट

कृषि विकास बैंकको नयाँ शाखा मोरङको रतुवामाई सोमबारेमा

काठमाडौं । कृषि विकास बैंकको नयाँ शाखा मोरङको रतुवामाईमा सञ्चालनमा आएको छ । रतुवामाई नगरपालिका वडा नं.१० नयाँबजारस्थित आफ्नै स्वामित्वको नवनिर्मित भवनवाट आफ्नो असोज १० गतेदेखि कारोबार शुरुवात गरेको हो

मेगा बैंकबाट झापामा किसानहरुलाई मेगा किसान कार्ड वितरण

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले झापाका किसानहरुलाई मेगा किसान कार्ड वितरण गरेको छ । परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि खेती गर्नका लागि हिमशिखर एग्रो एण्ड हर्ब

राष्ट्र बैंकको राष्ट्र ऋण उठाउने विभागको नाम परिवर्तन

काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्र ऋण उठाउने विभागको नाम परिवर्तन गरेको छ । राष्ट्र बैंकले राष्ट्र ऋण उठाउने विभागको नाम परिवर्तन गरेर मौद्रिक व्यवस्थापन विभाग राखेको छ । राष्ट्र

बीमा कम्पनीको आक्रामक व्यापार, एक महिनामा करिब १५ अर्बले बढाए बीमाशुल्क

काठमाडौं । पछिल्लो एक महिनामा बीमा कम्पनीले आक्रामक व्यापार गरेका छन् । गत साउन महिनाको तुलनामा भदौ महिनामा बीमा कम्पनीको व्यापारमा उल्लेख्य वृद्धि भएको छ । बीमा समितिले उपलब्ध गराएको

वर्ल्ड रेमिटबाट एनआइसी एशिया बैंकको खातामा पैसा पठाउँदा बोनस पाइने

काठमाडौं । एनआईसी एशिया बैंकले वर्ल्ड रेमिटबाट रेमिट्यान्स खातामा पठाउँदा ४०० रुपैयाँ बोनस उपलब्ध गराउने भएको छ । बैंकले बेलायत, अष्ट्रेलियालगायतका देशबाट दशैंको अवसरमा उक्त रेमिटबाट पैसा खातामा पठाउँदा उक्त

लाभांशले पनि बढाएन नेप्सेको ग्राफ, सोमबार ७३ अंकको भारी गिरावट

काठमाडौं । लगातार घटिरहेको सेयर बजार सोमबार पनि निरन्तता पाएको छ । गत बिहीबार २८१९ अंकमा झरेको नेप्से परिसूचक आइतबार पनि तल झर्दैै सोमबार कारोबार बन्द हुँदासम्म २६८५.४२ अंकमा सीमित

राष्ट्र बैंकमा कामू गभर्नरको जिम्मा निलम ढुंगानालाई

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी कोरोना संक्रमित भएपछि कामू गभर्नरको जिम्मा डेपुटी गभर्नर निलम ढुंगानाले पाएकी छन् । सरकारले गभर्नर अधिकारी निको नहुँदासम्मको लागि ढुंगानालाई कामू गभर्नरको

बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओ आजदेखि निष्कासन

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओ निष्कासन भएको छ । सोमबारदेखि निष्कासन भएको आइपीओमा इच्छुक लगानीकर्ताले असोज १४ गतेसम्म आवेदन दिन पाउनेछन् । कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५०

गुराँस लघुवित्त सेयरधनीलाई १७.७८% लाभांश दिने

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १७.७८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको असोज १० गते साँझ ५ बजे बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो