बैंकबाट ९ दिनमै घट्यो २२ अर्ब निक्षेप

काठमाडौं । नयाँ वर्ष लागेपछि वाणिज्य बैंकमा निक्षेप घट्ने क्रम झनै बढेको छ । वैशाखको ९ दिनमा वाणिज्य बैंकमा निक्षेप उल्लेख्य रुपमा घटेको छ । यस्तै कर्जा प्रवाह सुस्त रहेको

राष्ट्र बैंकको मर्जर नीतिमा अर्थमन्त्रालय बाधक, अर्थमन्त्रीले नचाहेसम्म ‘बिग मर्जर’ सफल नहुने

काठमाडौं । नेपाल राष्ट्र बैंकको अध्ययन प्रतिवेदनले बढीमा १५ वटामात्र वाणिज्य बैंक भए पुग्ने देखाएको छ । राष्ट्र बैंकले बैंकर, बैंक सञ्चालक, कर्मचारी तथा विज्ञसँग गरेको सर्भेको अध्ययनले नेपालमा वाणिज्य

दोर्दी खोलाको आइपीओ निष्काशन

काठमाडौं । दोर्दी खोला जलविद्युत आयोजनाले आज (मंगलबार) देखि साधारण सेयर (आइपीओ) निष्कासन गरेको छ ।कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि आइपीओ निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १०

गभर्नर अधिकारीको रिटको पेशी सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासमा

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाई आज हुँदैछ । पेशी न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासमा पुगेको छ ।

गरिमा क्यापिटलको अध्यक्षमा दिपक पाण्डे, १५.६५ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । गरिमा क्यापिटलको अध्यक्षमा दिपक पाण्डे चयन भएका छन् । क्यापिटलको साधारणसभाले सञ्चालकमा पाण्डे बाहेक रमाकान्त बराल, यादव कुमार श्रेष्ठ, माधव प्रसाद उपाध्याय र अनिल श्रेष्ठलाई चयन गरेको छ

बलियासँग कमजोर बैंक गाभेर १५ वटामा झार्ने राष्ट्र बैंकको नीति

काठमाडौं । नेपाल राष्ट्र बैंकले बलिया बैंकसँग कमजोर बैंक गाभ्ने नीति लिने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संख्या घटाउन मर्जर तथा एक्विजेशनको नीति लिएको करिब

बागलुङमा नबिल बैंकको दिगो बैंकिङ कार्यक्रम सम्पन्न

काठमाडौं । नबिल दिगो बैंकिङले बागलुङ जिल्लाको बागलुङ नगरपालिकामा वित्तीय साक्षरता तथा उद्यमशीलता विकास कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नबिल बैंकका संचालक समितिका सदस्य आशा राणा अधिकारीले नेपाल कृषिको

बोनस र हकप्रद सेयरबाट पुँजी बढाउने बीमा कम्पनीको योजना, समितिको प्राथमिकतामा मर्जर

काठमाडौं । बीमा कम्पनीहरूले बोनस सेयर र हकप्रद सेयरबाटै पुँजीवृद्धि गर्ने योजना बनाएका छन् । सञ्चालनमा रहेका ३९ बीमा कम्पनीमध्ये २५ कम्पनीले पुँजी वृद्धिको योजना पेश गरेका छन् । ती

महासंघ र इप्पानको आन्दोलन स्थगित, समितिका कार्यकारी निर्देशकको संयोजकत्वमा उपसमिति गठन

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आन्दोलन स्थगित गरेका छन् । महासंघ र इप्पानले बीमा समितिले जारी गरेको ननट्यारिफ बीमाको न्यूनतम प्रिमियम

टिक्न सकेन लगानीकर्ताको खुसी, बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । साताको पहिलो दिन आइतबार दोहोरो अंकले बढेको सेयर बजारमा लगानीकर्ताको खुसी २४ घन्टा पनि टिक्न सकेन । सोमबार बजारमा भारी गिरावट आएको छ । आइतबार बढेको बजारले सोमबार