एनआइसी एशिया बैंकले कर्मचारीको तलब-भत्ता ४० प्रतिशतसम्म बढायो

काठमाडौं । अन्य क्षेत्रको तुलनामा बैंकको जागिर आफैंमा आकर्षकको केन्द्र हो । बैंकमा जति तलब सुविधा छ, त्योसँगै यसलाई एक ‘ग्लामर’को जागिरका रुपमासमेत लिइन्छ । तलबमात्र होइन, आकर्षक बोनस, भत्ता,

आँधिखोला लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश दिने

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७-०७८ को मुनाफाबाट २० प्रतिशत लाभांश दिने भएको छ ।

गुडविल फाइनान्सले १३ प्रतिशत लाभांश दिने

काठमाडौं । गुडविल फाइनान्सले सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट १३ प्रतिशत लाभांश दिने भएको छ । जसमा बोनस

वैदेशिक रोजगारीमा जानेको परिवारको स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा आएन

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले वैदेशिक रोजगारमा जानेले परिवारको स्वास्थ्य बीमा अनिवार्य गर्नुपर्ने योजना अघि सारेको थियो । बोर्डले सो सम्बन्धि कार्यविधि समेत बनाइसेको छ । बोर्डले मंसिर महिनादेखि वैदेशिक

सेयर बजारबारे अर्थमन्त्री र गभर्नरलाई जिम्मेवार बन्न आयोग उपाध्यक्षको सुझाव

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लिएको नीतिसँग आफू असहमत रहेको बताएका छन् । फेसबुक मार्फत धारणा राख्दै पौडेलले केन्द्रिय बैंकको नीतिमा सरकारले हस्तक्षेप

संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत सांग्रिलाको सहयोग

काठमाडौं ।सांग्रिला डेभलपमेन्ट बैंकले समय समयमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक सेवा सम्वन्धि कार्य गर्दै आएकोमा सामाखुसी, काठमाडौं स्थित मानवसेवा आश्रमलाई खाद्यान्न र रकम हस्तान्तण गरी सहयोग गरेको छ

लगानीकर्ताले सुरु गरे सेयर बजार विरोधीलाई ‘नो भोट’ अभियान

काठमाडौं । पटक–पटक आन्दोलन गर्दा पनि बजार नबढेपछि सेयर बजारका लगानीकर्ताले यतिबेला ‘नो भोट’ को कार्ड फाल्न थालेका छन् । जब सेयर बजार घट्छ थाल्छ, तब सेयर बजारका लगानीकर्ता आन्दोलनमा

तरलता अभावमा पनि बचत फिर्ता र कर्जा लगानी गरिरकेका छौं: सहकारी बैंक

काठमाडौं । सहकारी बैंकले अहिले (लगानीयोग्य रकम) तरलता अभावको बीचमा पनि आफुसँग तरलताको अवस्था मजबुत रहेको बताएको छ । बैंकले तरलता संकटको बीचमा पनि सदस्यहरुलाई सहजै बचत फिर्ता र कर्जा

अनिल शाहले भने- ऊर्जा क्षेत्र डुब्दा बैंकमात्रै डुब्दैन, नेपाली नै डुब्छन्

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले ऊर्जा क्षेत्रमा भएको लगानी अनुसारको बजार नपाएको अवस्थामा बैंक तथा वित्तीय संस्था मात्रै नभई निक्षेपकर्ता समेत समस्यामा पर्ने बताएका छन् ।

महालक्ष्मी विकास बैंकले टोखा नगरपालिकालाई दियो पानी ट्यांकी

काठमाडौं । महालक्ष्मी विकास बैंकको गंगबु शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत टोखा नगरपालिकाको वडा नं ११ मा रहेको सार्वजनिक शौचालयलाई २ हजार लिटरको २ वटा पानी ट्यांकी प्रदान गरेको