५ अर्ब रूपैयाँ पुँजी पुर्याउन महालक्ष्मी लाइफले रोज्यो

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउन मर्जरको बाटो रोजेको छ ।बीमा समितिले गत चैतमा बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गरेको थियो

सर्वोच्चका न्यायाधीशको प्रश्न, ‘सरकारलाई लाग्दैमा गभर्नरलाई पदमुक्त गर्ने प्रक्रिया अगाडि बढाउन मिल्छ ?’

बिहीबार बिहान ११ गतेदेखि ६ बजेसम्म पनि गभर्नर निलम्बन प्रकरणमा सरकारका पक्षबाट बहस नसकिँदा सर्वाेच्च अदालतले कुनै निर्णय दिन सकेन । काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नरमाथि जाँचबुझ हुने वा

गभर्नरको रिटको सुनुवाईमा न्यायाधीशको प्रश्न, ‘निलम्बन गर्नुअघि वस्तुगत आधार चाहिने कि नचाहिने ?’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको रिटमाथि भएको बिहीबारको सुनुवाईमा न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानले बारम्बार सोधेको प्रश्न हो, ‘सरकारले गभर्नरविरुद्ध जाँचबुझ आयोग गठन र निलम्बन

महालक्ष्मी विकास बैंकका ग्राहकलाई आँगन रेष्टुरेन्ट एण्ड थकाली घरमा छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक र भैरहवामा रहेको आँगन रेष्टुरेन्ट एण्ड थकाली घरबीच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पश्चात बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे),

नबिल बैंकको एकै दिन १४ शाखा उद्घाटन

काठमाडौं । नबिल बैंकले एकै दिन १४ वटा नयाँ शाखा खोलेको छ । बैंकले धुम्बाराही मालीगाउँ, जीतपुर बारा, दुवाकोट भक्तपुर, गुसिंगाल ललितपुर, इमाडोल ललितपुर, थलि डाँछी काठमाडौं, चिसापानी मकवानपुर, पुष्पलाल

अभिकर्ताले नै नेपाल लाइफलाई सर्वाधिक विश्वासिलो बनाएः पराजुली

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले काठमाडौंमा अन्तर्राष्ट्रिय बीमा प्रशिक्षक मार्फत ‘मोटिभेसनल सेसन विद सोनु शर्मा’ कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा देशभरका १ हजार ३४५ अभिकर्ताहरुको सहभागीता रहेको थियो ।

अब शुक्रबार पनि सेयर कारोबार हुने

काठमाडौं । जेठ महिनादेखि शुक्रबार पनि सेयर कारोबार हुने भएको छ । अहिले सातामा ५ दिन (आइतबारदेखि बिहीबारसम्म सेयर कारोबार हुने गरेको छ । सरकारले जेठबाट सातामा २ दिन सार्वजनिक

सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । सेयर कारोबारको लागि अन्तिम दिन बिहीबार बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापन गर्ने सूचक २० अंकले घटेर परिसूचक २३५६.१७ बिन्दुमा रोकिएको छ । कारोबारमा ठूला

कास्कीको बगरमा बैंक अफ काठमाण्डूको नयाँ शाखा

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको पोखरा महानगरपालिका वडा नं. ०१, बगरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका पोखरा कार्यालयका निर्देशक डा. रामशरण खरेल तथा बैैंकका संचालक

राष्ट्रिय वाणिज्य बैंकले प्रहरीलाई बिनाधितो १५ लाख ऋण दिने

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय वाणिज्य बैंकबीच तलबी बचत खाता तथा सरल कर्जा सुविधालगायत विविध बैंकिङ सुविधा प्रदान गर्ने गरी सम्झौता भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक