गभर्नरका विषयमा संसदमा उठ्यो प्रश्न, एमालेमा बस्न मिल्छ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको विषयमा प्रश्न उठेको छ । नेकपा एमालेको अर्थ तथा योजना विभागमा सदस्यमा गभर्नर अधिकारी मनोनयन भएको समाचार प्रकाशित भएपछि संसदमा प्रश्न उठेको

सिटिजन बैंक र एनसीसी बैंकले संस्थापक सेयर बिक्री गर्ने

काठमाडौं । सिटिजन बैंक र एनसीसी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएका छन् । सिटिजन र एनसीसी बैंकले आज सूचना प्रकाशित गरी संस्थापक सेयर बिक्रीका लागि आह्वान गरेका हुन् ।

सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का

काठमाडौं । सानिमा लाइफ इन्स्यारेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको छ । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स एक आपसमा गाभ्ने÷गाभिने भएपछि दुवै कम्पनीको सेयर कारोबार रोक्का

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको आइपीओ निष्कासन

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन कम्पनीले आइपीओ निष्कासन गरेको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँका दरले २१ लाख ७६ हजार ९४० कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

सानिमा लाइफ र रिलायन्स लाइफ मर्जरमा जाने, चुक्ता पुँजी ४ अर्ब नाघ्ने

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलयान्स लाइफ इन्स्योरेन्स पनि मर्जरमा जाने भएका छन् । यी दुई कम्पनीबीच एक आपसमा मर्जरमा जाने सम्झौतापत्रमा आज हस्ताक्षर भएको हो । दुवै कम्पनीका

मध्यरातमा हिमालयन र सिभिल बैंकको कुरा मिल्यो, बुधबार हस्ताक्षर हुने

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकबीच मध्यरातमा सहमति भएको छ । मंगलबार बेलुका हिमालयन बैंकमा जान नसकिने निष्कर्ष सिभिलका सञ्चालकले हिमालयनका सञ्चालकलाई दिएका थिए । मध्यरातमा भएको सहमति अनुसार

देशभित्र बैदेशिक मुद्रा भित्र्याउन ग्लोबल आइएमई बैंकको पहल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा तथा नेपालमा वैदेशिक लगानी विषयमा बेलायतको लण्डनमा सोमबार वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । संयुक्त अधिराज्यको

उत्पादन मुलक क्षेत्रमा लगानीको लागि सीडी रेसियो बढाउन परिसंघको माग

काठमाडौं । नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्ष २०७९/ ८० को मौद्रिक नीति उत्पादनमुखी र प्राथमिकता प्राप्त क्षेत्रमा लगानी विस्तार गर्ने गरी ल्याउन आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकका

तरलता अभाव भएको अवस्थामा लघुवित्तलाई गुणस्तर सुधार गर्ने अवसर: कार्यकारी निर्देशक श्रेष्ठ

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाश कुमार श्रेष्ठले लघुवित्त वित्तीय संस्थाले गुणस्तर सुधार गर्नुपर्ने अवस्था आएको बताएका छन् । लघुवित्तका लगानीकर्ताहरूको साझा संगठन माइक्रो फाइनान्स एशोसियसन

हिमालयनलाई सिभिल बैंकको जवाफः मर्जका लागि अर्कै जोडी खोजिसक्यौं, सिटिजन्स ९७ दिन तयार

काठमाडौं । लामो समयको छलफलपछि मर्जरको सम्झौता गर्ने मिति नै तोकेका हिमालयन र सिभिल बैंकबीचको मर्जरको च्याप्टर क्लोज भएको छ । यी दुई बैंकबीच गत शुक्रबार दिउँसो सोल्टी होटेलमा मर्जरसम्बन्धी