नमस्ते सहकारीका सञ्चालकले ठगे बचतकर्ताको साढे ३ करोड,

काठमाडौं । आकर्षक ब्याज दिन्छु भन्दै नमस्ते बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकले बचतकर्ताको तीन ३ करोड ३८ लाख ३५ हजार ५०६ रुपैयाँ ठगी गरेका छन् । काठमाडौं महानगरपालिका–३२ तिनकुनेमा

१९४ कम्पनीको सेयर मूल्य बढ्दा नेप्से २२ अंकले बढ्यो

काठमाडौं । आइतबार सेयर बजार परिसूचक (नेप्से) २२.१० अंकले बढेर २०५२.६५ बिन्दुमा पुगेको छ । आइतबार २२.१० अंकले सेयर बजार बढ्दा १९४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ४६

धितोपत्र बजार पुँजीकरण ३३ खर्ब २ अर्ब कायम, सूचीकृत कम्पनीको संख्या २७१

काठमाडौं । २०८० माघ मसान्तमा धितोपत्र बजार पुँजीकरण ३३ खर्ब २ अर्ब ८४ करोड कायम भएको छ । २०७९ माघ मसान्तमा बजार पुँजीकरण ३० खर्ब ६१ अर्ब ९६ करोड रहेको

सिद्धार्थ बैंकको महिला स्वास्थ्यमा लक्षित ‘पिंक डेबिट कार्ड’ सञ्चालनमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले अन्तर्राष्ट्रिय महिला दिवस २०२४ को अवसरमा महिला स्वास्थ्यमा योगदान पुऱ्याउने उद्देश्यले सिद्धार्थ नारी बचत खाताका ग्राहकहरुलाई पिंक डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । महिला वर्गलाई

ग्रीन डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बुक क्लोज कहिले ?

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले सेयरधनीलाई लाभांश घोषणा गरेको छ। दुई वर्षको साधारणसभा एकै पटक बोलाएको बैंकले लाभांश घोषणा गरेको हो । फागुन २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले

‘पकेट’ क्षेत्रमै सुन्तलाको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम । गत वर्षसम्म २ लाख ५० हजार आम्दानी दिएको इलामका रोङ गाउँपालिका–६ सलकपुरका किसान यामप्रसाद अधिकारीको सुन्तला बगैँचाले यस वर्ष रु एक लाखमात्र आम्दानी दियो । सुन्तलाको मूल्य घटेर

सहकारी संस्थामा पनि दुर्गा प्रसाई आतंक, समयै ऋण भुक्तानी नगरे सम्पत्ति रोक्का गर्ने सरकारको तयारी

काठमाडौं । स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईले बैंक तथा वित्तीय संस्था, सहकारी संस्था लगायतबाट लिएको कर्जाको साँवा ब्याज नतिर्न भनेपछि त्यसको असर सहकारी संस्थाहरुमा पनि परेको छ । करिब १ बर्षदेखि

साताको सेयर बजारः तीव्र उतारचढावबीच ७० अङ्कको वृद्धि, सवा १३ अर्बको कारोबार

काठमाडौं । सत्तागठबन्धन परिवर्तनको प्रभाव यो साताको सेयर बजारमा राम्रैसँग देखियो । बजारमा निकै उतार चढाब भयो । सरकार परिवर्तनले सेयर बजारलाई निकै प्रभावित बनायो । तीव्र उतारचढावका बजारमा लगानीकर्ता

ऋण नतिरेपछि नमस्ते सहकारीका सञ्चालकको धितो लिलाम गर्दै नेफ्स्कुन

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले धम्बोझी चोक १, नेपालगञ्ज बाँकेमा रहेको नमस्ते बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकको सम्पत्ति लिलामी गर्ने भएको छ ।

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट, २६ जना बने भाग्यमानी

काठमाडौं । बुक विल्डिङ विधिमार्फत सर्वोत्तम सिमेन्ट कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ ।कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथामार्फत बाँडफाँट गरिएको छ । जसमा