नेपाल राष्ट्र बैंकले ६ बैंक तथा वित्तीय संस्थालाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वटा बैंक तथा वित्तीय संस्थालाई कारबाही स्वरुप हर्जाना लगाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई गैरस्थलगत सुपरिवेक्षणका आधारमा हर्जाना स्वरुप जरिवाना तिराएको

वाणिज्य बैंकमा ७८ पटक बैठक बस्दा पनि भएन जोखिम व्यवस्थापन र व्यवसायिक रणनीति कार्यान्वयन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकमा ७८ पटक सञ्चालक समितिको बैठक बस्दा समेत जोखिम व्यवस्थापन र व्यवसायिक रणनीति कार्यान्वयन नगरेको पाइएको छ । महालेखापरीक्षकको ६०औं प्रतिवेदनमा उक्त कुरा उठाइएको छ ।

चार बीमा कम्पनीले मात्रै पुर्‍याए पुँजी, कुनको कति ?

काठमाडौं । नेपाल बीमा प्राधिकरण साविकको (बीमा समिति) ले गत चैत १० गते बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गरेको थियो । जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब

प्राधिकरणको निर्देशनपछि प्रभु लाइफका सञ्चालक पोखरेलले दिए राजीनामा

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा ऐन, २०७९ को दफा ५० ‘ट’ मा भएको व्यवस्था कार्यान्वयन गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको थियो । प्राधिकरणले कम्पनीहरुलाई चैत १७ गते पत्र पठाउँदै

थ्रीस्टार हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । बैशाख ११ गतेदेखि कम्पनीले निष्कासन गर्न लागेको आईपीओ पहिलो चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका

सर्वसाधारणका लागि मेन्छियाम हाइड्रोपावरको आईपीओ निष्कासन

काठमाडौं । मेन्छियाम हाइड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रतिकित्ता सय रुपैयाँका दरले १६ करोड २७ लाख ७५ हजार रुपैयाँको १६ लाख २७

प्रधानमन्त्रीको निर्देशनः एफपीओमार्फत बिक्री भएको सेयर प्रिमियम रकममा कर लगाउने निर्णय स्थगित गर्नु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फर्दर पब्लिक अफरिंग (एफपीओ) मार्फत बिक्री भएको सेयर प्रिमियम रकममा कर लगाउने निर्णय तत्काल स्थगित गर्न र दीर्घकालिन समाधान खोज्न निर्देशन दिएका छन् ।

सेबोनको अनुगमन, सुपरिवेक्षण र नियमनमा प्रश्न, भित्री कारोबार नियन्त्रण गर्न सकेनः महालेखा

काठमाडौं । धितोपत्र बोर्डले गर्ने सूचीकृत संस्थाको अनुगमन, सुपरिवेक्षण र नियमनका विषयमा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ । धितोपत्र बजार सहभागीहरूको लक्ष्यअनुसार स्थलगत अनुगमन नगरेको, आस्वा, सूचीकृत संस्था र संस्थागत

नयाँ वर्षको पहिलो सेयर कारोबारमा देखिएन उत्साह

काठमाडौं । नयाँ वर्षको पहिलो कारोबार दिन सेयर बजारमा धेरै उत्साह देखिएन । २०८० सालको पहिलो कारोबारमा बजारका साथै कारोबार रकममा पनि सुधार आउन सकेन । बजारमा गिरावट आउँदा कारोबार

सेबाेनको आम्दानी १८% घट्दा कर्मचारी खर्च १५०% ले बढ्यो, मितव्ययिता अपनाउन निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्डको आम्दानी १८ प्रतिशत घट्दा कर्मचारीको खर्च भने १५० प्रतिशतले बढेको छ । महालेखापरिक्षकको ६० औं प्रतिवेदनमा ‘धितोपत्र बजारमा गत वर्षसम्म ५२० बजार सहभागी रहेकोमा यो