रविका ‘विश्वासपात्र’ श्रममन्त्री डिपी अर्याल र सहमहामन्त्री बुर्लाकोटी

काठमाडौं । सहकारी ठगीको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका विश्वासपात्र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्याल र कबिन्द्र बुर्लाकोटी सहकारी ठगीमा

सेयर बजारमा राताम्मे, ३ अर्ब बढीको कारोबार

काठमाडौं । सेयर बजार राताम्मे भएको छ । बजार मापन गर्ने सूचक १७.३० अंकले घटेर परिसूचक २०१८.३३ बिन्दु कायम भएको छ । कारोबार सुुरुभएदेखि नै बजार राताम्मे बनेको थियो ।

सर्वोच्चको आदेशको स्वागत गर्दै दुर्गा प्रसाईंले भने: अब मसित पैसा हुन्छ, बैंकको ऋण तिर्छु

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन अदालत आदेश दिएपछि देशमा न्याय नमरेको प्रतिक्रिया दिएका छन् । करिब तीन साता भारत बसेर फर्किएका प्रसाईंले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग

‘पिरै पिरमा’ बैंक: धितो सकारेको सम्पत्ति न राख्न सक्छन्, न त बेच्न नै पाउँछन्

काठमाडौं । यस्तो कुनै समय थियो, बैंकहरु नाफामा उल्लेख्य वृद्धि नभए पनि गैरबैंकिङ सम्पत्ति बढेको छ भने निराश हुन्थेनन्। अहिले त्यही गैरबैंकिङ सम्पत्ति (कर्जा नतिरेपछि सकारेको ऋणीको धितो घरजग्गा) का

मुक्तिनाथ विकास बैंकद्वारा धादिङमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले वित्तीय साक्षरता अभिवृद्धि गर्न धादिङको विभिन्न स्थानहरुमा बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले धादिङको रोराङ्ग गाँउपालिका वडा नं. ५ स्थित श्री सुन्दरदिप

एनआईसी एशिया क्यापिटलको भिडियो केवाईसी सेवा संचालन

काठमाडौं । एनआईसी एशिया क्यापिटलले अनलाइनबाट डिम्याट सेवा लिने व्यवस्था मिलाएको जनाएको छ । क्यापिटलले डिम्याट खाता खोलेका ग्राहकहरुले भिडियो केवाइसी मार्फत प्रमाणिकरण गर्न सकिने व्यवस्था मिलाएको जनाएको छ ।

एनआईसी एशिया बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवालाई लाभान्वित

काठमाडौं । एनआईसी एशिया बैंकले देशभरका करिब ६ हजार विद्यार्थीहरुमाझ सप्ताहव्यापी विभिन्न वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकका ३० भन्दा बढी शाखाबाट विभिन्न विद्यालयका विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम

सिद्धार्थ बैंक र एनबीआईबीच ईभीमा वित्तीय लगानीको सम्भाव्यता अध्ययनका लागि सम्झौता

काठमाडौं । नेशनल बैंकिङ इन्स्टिच्युट(एनबीआई) र सिद्वार्थ बैंक लिमिटेडबीच ‘नेपालमा विद्युतिय सवारी साधनमा वित्तीय लगानीको सम्भाव्यता’ का बारेमा अध्ययन गर्नका लागि सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा सिद्वार्थ बैंकका

चितवन प्रहरीमा ७ सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म सात सय ५३ बैंकिङ कसुरका उजुरी परेका छन् । कार्यालयको बैंकिङ कसुर शाखाका वरिष्ठ प्रहरी नायब निरीक्षक राम कार्कीका अनुसार

कामना सेवा विकास बैंकका ग्राहकलाई गौतम होटल बर्दिबास प्रालिमा छुट

काठमाडौं । कामना सेवा विकास बैंकले मिथिला, धनुषा स्थित गौतम होटल बर्दिबास प्रालिसँगसेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकले होटलको लजिङ र