सर्वोच्च अदालतले रोक्यो नेपाल इन्भेष्टमेन्ट मेगा बैंक सञ्चालक

काठमाडौं । सर्वोच्च अदालतले नेपाल इभेष्टमेन्ट मेगा बैंकलाई निर्वाचन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सेयरधनीले दायर गरेको रिट निवेदनमा सुनुवाई गर्दै सर्वोच्चले आइतबार यस्तो आदेश दिएको हो

सेयर बजारमा सामान्य गिरावट, अन्तिम एक मिनेटमा ३ अंकको सुधार

काठमाडौँ । सेयर बजारमा सामान्य गिरावट आएको छ । कारोबार अवधिमा निकै उतार चढाव आएको छ । बजारमा अन्तिम १ मिनेटमा ३ अंकको सुधार आएको छ । बजारमा अन्तिम १

कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिहरुलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । कुमारी बैंकले ‘ग्लोबल मनी विक २०२४’ बाह्रौँं संस्करणमा प्रभावकारि तरिकाले सहभागिता जनाएको छ । वित्तीय साक्षरताको अभावमा अनौपचारिक वित्तीय संयन्त्रका विसंगतिका शिकार हुनु पुगेका वा हुनसक्ने सम्पूर्ण समुदायहरुमा

हाम्रो संसद्ले बैंकर र व्यवसायी छुट्याउला ?

केही वर्ष अघिको कुरा हो म र नेपाल बैंकर्स संघका एक पूर्वअध्यक्ष नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशकज्यूसँग छलफल गर्दै थियौं । नेपाल उद्योग वाणिज्य

महिला कर्मचारीलाई व्यक्तिगत र व्यवसायिक रूपमा सक्षम बनाउने वातावरण निर्माण गरिरहेका छौं: सीईओ शाह

काठमाडौं । लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय विक्रम शाहले बैंकका महिला कर्मचारीहरूको व्यवसायिक विकास तथा मानसिक एवं शारिरिक स्वास्थ्य सुनिश्चित गर्न बैंक प्रतिबद्ध रहेको बताएका छन् ।

प्रभु बैंकसँगको सहकार्यमा बागलुङ नगरपालिकाद्धारा ‘नगरकी छोरी’ कार्यक्रम

काठमाडौं । प्रभु बैंकसँगको सहकार्यमा बागलुङ नगरपालिकाको विशेष योजना अन्र्तगत ‘नगरकी छोरी’ कार्यक्रम आइतबारबाट सुरु भएको छ । छोरीहरुले भोग्नु परेको सामाजिक विभेदको अन्त्य, बाल विवाहको उन्मुलन तथा छोरीहरुलाई सामाजिक

गरिमा विकास बैंकले विभिन्न कार्यक्रम गरेर मनायो ग्लोबल मनि विक

काठमाडौं । गरिमा विकास बैंकले विभिन्न कार्यक्रमहरु गरी ग्लोबल मनि विक कार्यक्रम भव्यरुपमा मनाएको छ । बैंकले देशका ७ वटा प्रदेशमा रहेका विभिन्न स्कुल, कलेज, शैक्षिक संघ–संस्थाहरुसंगको समन्वयमा विभिन्न तहका

समस्याग्रस्त शेयर मार्केट चलाउन ५ जनाको नाम सर्टलिस्ट

काठमाडौं । समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको चलाउन संयोजक माग गरिएकाेमा ५ जनाको नाम सर्टलिस्ट भएको छ । व्यवस्थापन समुहको संयोजक पदको लागि नेपाल राष्ट्र बैंकले आवेदन माग

भोलिदेखि आन्तरिक ऋण निष्काशनको काम राष्ट्र बैंकले नगर्ने

काठमाडौं । आन्तरिक ऋण निष्काशनको काम नेपाल राष्ट्र बैंकले नगर्ने भएको छ । नेपाल सरकारको ट्रेजरी बिल्स र विकास ऋणपत्रको बोलकबोल तथा निष्काशन भोलिदेखि सार्वजनिक ऋण व्यवस्थापन कार्यालय, त्रिपुरेश्वरबाट हुने

बाफियाको पहिलो संशोधन विधेयक प्रतिनिधि सभामा प्रस्तुत

काठमाडौं । प्रतिनिधि सभा बैठकमा ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक २०८०’ प्रस्तुत भएको छ । अर्थमन्त्री वर्षमान पुनले ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक २०८०’ समेत प्रस्तुत