जनतासँग गाभिन सिद्धार्थ डेभलपमेन्ट बैंकको साधारणसभाले दियो अनुमति

काठमाडौं । सिदार्थ डेभलपमेन्ट बैंकको विशेष साधारणसभाले जनता बैंकसँग गाभिनको लागि सहमति प्रदान गरेको छ । बैंकको शुक्रवार भएको साधारणसभाले जनतासँग मर्जरको लागि सहमति दिएको बैंकको प्रमुख कार्यकारी अधिकृत अजय

छ्याङ्दी हाइड्रो पावरको आइपिओ बारे छलफल

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले छ्याङ्दी हाइड्रो पावरको आस्वा प्रणालीमा सेयर भर्ने विषयमा छलफल गरेको छ । जेठ १४ देखि प्रतिकित्ता एक सय रुपैयाँको दरले ५ लाख ४० हजार कित्ता

गरिमा विकास बैंकले विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने

म्याग्दी । गरिमा विकास बैंकले म्याग्दीका विभिन्न चार विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ । विद्यालय तहबाट विद्यार्थी र शिक्षकमार्फत अभिभावकमा वित्तीय शिक्षा उपलब्ध गराउने उद्देश्यले बेनी नगरपालिका–३

एनआईडिसी क्यापिटल मार्केटको नाम परिवर्तन, अब सनराइज क्यापिटल लिमिटेड

काठमाडौं । सनराइज बैंकले सनराइज क्यापिटल लिमिटेड संचालनमा ल्याएको छ । सनराइज बैंकले एनआईडिसी क्यापिटल मार्केटलाई प्राप्ती गरी सनराइज क्यापिटल लिमिटेड संचालनमा ल्याएको हो । बैंकले एनआईडिसी क्यपिटल मार्केटस लिमिटेडलाई

सिभिल बैंक खुशीको योजनाः आस्वा निशुल्क, ब्याज १३ प्रतिशत

काठमाडौं । सिभिल बैंकले ग्राहकका ‘सिभिल बैंक खुशीका योजना’ ल्याएको छ । योजना अन्तर्गत बैंकले ९ महिने मुद्दतीमा १२.७५ प्रतिशत वार्षिक ब्याजदर, ६ महिने मुद्दतीमा १२.२५ प्रतिशत वार्षिक ब्याजदर प्रदान

आस्वा प्रणालीलाई प्रभावकारी गराउन धितोपत्र बोर्डको ९ बुँदे निर्देशन

काठमाडौं । पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डले आस्वा प्रणालीलाई प्रभावकारी बनाउन सरोकारवाला निकायलाई ९ बुँदे निर्देशन दिएको छ । बुधबार परिपत्र जारी गर्दै बोर्डले आस्वा प्रणालीलाई सरल र प्रभावकारी

एक सातामै ४३ प्रतिशतले किन बढ्यो हिमालयन डिस्टिलरीको सेयर मूल्य ?

काठमाडौं । पछिल्लो सातादेखि हिमालयन डिस्टिलरीको सेयर मूल्य बढिरहेको छ । गत विहीवार प्रतिकित्ता ५ सय ७२ रुपैयाँमा पाइने हिमालयन डिस्टिलरीको सेयर एकसातामा २ सय ४८ रुपैयाँले बढेको छ ।

नेप्सेमा ३ अंकको वृद्धि, आरएसडिसि लघुवित्त र हिमालयन डिस्टिलरीका लगानीकर्ताले १० प्रतिशतले कमाए

काठमाडौं । बुधबार नेपाल स्टक एक्चेन्ज (नेप्से) ३.०७ अंकले बढेर १६२९.५८ अंकमा बन्द भएको छ । लगातार ५ दिन घटेको नेप्से हिजो भने दोहोरो अंकले बढेको थियो । बुधबार १

माछापुच्छ्रे बैंकको परासी शाखा स्थानान्तरण

काठमाडौं । माछापुच्छ्रे बैंकले परासी शाखा वडा नं ५ साबिकको भवनबाट दक्षिणतर्फ संगैको नयाँ भवनमा स्थानान्तरण गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष रोशन केसी गरे ।

अर्बपति क्लबमा ६ बैंक थपिए, यो वर्ष २१ बैंकको नाफा अर्ब नाघ्दै

काठमाडौं । केही वर्ष अघिसम्म अर्ब नाफा कमाउनु पनि बैंकका लागि सान नै हुन्थ्यो । वाणिज्य बैंकहरुको संख्या ३२ पुगेको बेला त नविल बैंकले मात्रै अर्बमा नाफा कमाउँथ्यो । त्यसपछिका