नेपाल बंगलादेश(एनबी) बैंकको लाभांश घोषणा

काठमाडौं । नेपाल बंगलादेश बैंकले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । बैंकको संचालक समितिको बैठकले गतवर्षको नाफाबाट सेयरधनीलाई गतवर्षको नाफाबाट ६ प्रतिशत बोनस सेयर र २.४२ प्रतिशत नगद लाभांश दिने

वाणिज्य बैंकहरुमा एक महिनामा ४२ अर्ब रुपैयाँले निक्षेप बढ्दा कर्जा ४६ अर्ब रुपैयाँले बढ्यो

काठमाडौं । बैंकहरुमा निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह बढेको छ । संचालनमा रहेका २७ वाणिज्य बैंकले १ महिनामा ४२ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा ४६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका

चिलिमे जलविद्युत कम्पनीले २० प्रतिशत लाभांश दिने

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले लगानीकर्तालाई २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले लगानीकर्तालाई १० प्रतिशत बोनस र नगद १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

सानिमा माइ हाईड्रोपावरले १५ % लाभांश दिने, बुकक्लोज कहिले ?

काठमाडौं । सानिमा माइ हाईड्रोपावर कम्पनीले सेयर लगानीकर्तालाई १५ प्रतिशत लाभांश दिने भएको छ । हाईड्रोपावरले आर्थिक वर्ष २०७६/०७७ को खुद नाफा मध्येबाट १० प्रतिशत बोनस र कर सहित ५

अन्य क्षेत्रको कर्जा सर्दा ११ अर्बले बढ्यो सेयर धितो कर्जा, राष्ट्र बैंक नीतिगत कडाईको तयारीमा

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर पुँजी बजारमा लगानी गर्ने लगानीकर्ता बढेका छन् । कोरोना भाइरसको असर सबै क्षेत्रमा नकारात्मक परेपनि यसले पुँजी बजारलाई भने सकारात्मक

कृषि विकास बैंकबाट पैसा निकाल्नेमध्येका एकजना १ वर्षपछि पक्राउ

काठमाडौं ।  कृषि विकास बैंकको सूचना प्रणालीमा अनाधिकृत पहुँच राखी पैसा रकमान्तर गरी भुक्तानी लिने कार्यमा संलग्न थप एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।     उक्त घटनापछि फरार हुँदै

बैंक अफ काठमाण्डूको साधारणसभा सम्पन्न, १६ प्रतिशत लाभांश पारित

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको आफ्नो २६औं वार्षिक साधारण सभा आज मिति २०७७ मंसिर १५ गते सोमबार एक समारोहको बिच सम्पन्न भएको छ । उक्त समारोहमा बैंकको सञ्चालक समितिका

सेबोनले भन्यो- दोस्रो बजार सूक्ष्मरूपमा अनुगमन गरिरहेका छौं, सजगतापूर्वक लगानी गर्नु

काठमाडौं । सेयर बजारमा निरन्तर उछाल आइरहेको समयमा धितोपत्र बोर्डले विज्ञप्ति जारी गर्दै लगानीकर्तालाई सुसूचित भइृ कारोबार सजगतापूर्वक लगानी गर्न आग्रह गरेका छन् । बोर्डले मुलुकको अर्थतन्त्रको विकासमा पूँजी बजारको

डिजिटल अर्थतन्त्रको भविष्यः नरबहादुर थापाको लेख

पछिल्लो समय चर्चामा आएको डिजिटल अर्थतन्त्रको विषय अमेरिका र चीनबीचको टेक–वार (प्रविधि युद्ध) र काभिड १९ को सन्दर्भबाट थप चर्चामा आएको छ । आर्थिक विकास र समयको आवश्यकताअनुसार अर्थतन्त्रका विविध

सेयर बजारमा उछाल कायमै, परिसूचक २ हजार नजिक

काठमाडौं । सेयर बजारमा उछाल कायमै रहँदा नेप्से परिसूचक २ हजारको बिन्दु नजिक पुगेको छ । नेप्से मापन गर्ने सूचक २८.७९ अंकले बढदा नेप्से परिसूचक १९९७.०५ बिन्दुमा पुगेको छ ।