सेयर बजारमा दोस्रो सर्किट, ४० मिनेट बजार बन्द

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा उछाल आउँदा दोस्रो पटक सकारात्मक सर्किट लागेको छ । कारोबार सुरु भएको आधा घन्टा नपुग्दै ५ प्रतिशतले बढेको छ । बजारमा ५

कोरोबार सुरु हुने वित्तीकै सेयर बजार ४ % बढ्यो, २० मिनेट बजार बन्द

काठमाडौं । साताको पहिलो दिन नै सेयर बजारमा उछाल आउँदा कारोबार सुरु भएको केही समयमा नै ४ प्रतिशतले बढेको छ । बजारमा ४ प्रतिशतको सकारात्मक सर्किट लागेपछि २० मिनेटको लागि

बीमा समितिले आर्जन गरेको रकम सञ्चित कोषमा जम्मा गर्न महालेखा परीक्षकको निर्देशन

काठमाडौं । बीमा समितिले आर्जन गरेको रकम सञ्चितकोष दाखिला गर्न महालेखा परीक्षकको कार्यालयले सरकारलाई निर्देशन दिएको छ । महालेखापरीक्षकको ५७औं प्रतिवेदनमा बीमा समितिको आयव्यय विवरण विश्लेषण गर्दा विगत ३ वर्षको

फर्स्ट माइक्रोफाइनान्सको नाफामा ५.४७ % को सुधार, नाफा आर्जनमा रोकेन कोरोनाले

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको २०७६/०७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आवको चौथो त्रैमासमा

मौद्रिक नीतिले ल्याएको उत्साहः गजेन्द्र विष्टको लेख

ऐतिहासिक महामारीमा बजेटले निराश पारेका बेला प्रस्तुत मौद्रिक नीतिले धेरैलाई उत्साहित तुल्याएको छ । साधन र स्रोतले कमजोर मुलुकमा खर्च कटौतीका अनेक उपाय अबलम्वनका माध्यमबाट स्रोतको व्यवस्था गरी बजेटमार्फत् अर्थतन्त्रको

बजेटले निराश सेयर लगानीकर्ता मौद्रिक नीतिले भए खुसी, भने- बजारले नयाँ गति लिन्छ

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्ष २०७७÷०७८ को लागि ल्याएको बजेटले निराश बनेका सेयर लगानीकर्ता मौद्रिक नीतिले भने खुसी भएका छन् । अर्थमन्त्री डा. खतिवडाले ल्याएको बजेटमा

अर्थमन्त्रीको बजेटले निराश बनेकालाई गभर्नरको मौद्रिक नीतिले उत्साहित बनायो

काठमाडौं । ५ वर्षे कार्यकालको पहिलो मौद्रिक नीति ल्याउनुअघि गभर्नर महाप्रसाद अधिकारीलाई ठूलो दवाव थियो । कोभिड १९ का कारण उद्योग व्यवसाय धरासाय बनेको छ । जेठ १५ मा अर्थमन्त्री

बिग मर्जरका लागि गभर्नरले छुट दिन लोभ गरे

काठमाडौं । गत चैत अन्तिम साता राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएपछि महाप्रसाद अधिकारीले बैंकका लगानीकर्ता र बैंकरहरुलाई भेट्दा बिग मर्जरमा जान दोहोर्याई तेहेर्याई सुझाव दिइरहे । त्यसका लागि के चाहिने

अजोड इन्स्योरेन्सको आईपीओ बाँडफाँड, कसले कति पाए ?

काठमाडौं । अजोड इन्स्योरेन्सको आईपीओको बाँडफाँड भएको छ । अजोेसको आइपीओमा आवेदन दिने लगानीकर्ता मध्ये २ लाख ७३ हजार जनाले १० कित्ता सेयर पाएका छन भने २ लाख ११ हजार

सबैलाई चित्त बुझाउने मौद्रिक नीति आयो: डेभलपमेन्ट बैकर्स एशोसियनका अध्यक्ष ढकाल

काठमाडौं । नेपाल डेभलपमेन्ट एसोसियसनका अध्यक्ष गोविन्द ढकालले सबै क्षेत्रलाई चित्त बुझाउने मौद्रिक नीति आएको बताए । विकास बैंकहरुको तर्फबाट माग गरिएका कतिपय सुझावहरु मौद्रिक नीतिले नसमेटेको भएपनि सार्वजनिक मौद्रिक नीति