बैंक अफ काठमाण्डूको साधारणसभा मंसिर १५ मा, बुक

काठमाडौं । बैंक अफ काठमाण्डूले मंसिर १५ गते साधारणसभा गर्ने भएको छ । बैंकले मंसिरमा हुने साधारणसभाको लागि बुक क्लोजको मिति समेत सार्वजनिक गरेको छ । बैंकका अनुसार कात्तिक २८

चौतारा साँगाचोकगढी नगरपालिका र नेपाल बैंकबीच कर्जा सम्झौता

काठमाडौं । चौतारा साँगाचोकगढी नगरपालिका र नेपाल बैंक लिमिटेडबीच बैंकको केन्द्रीय कार्यालय काठमाडौँमा बुधबार २ प्रतिशत ब्याजदरमा उपलब्ध हुने ‘सहुलियतपूर्ण कर्जा’का लागि सम्झौता भएको छ । नेपाल बैंकका प्रमुख कार्यकारी

युनाइटेड इदी–मर्दी हाइड्रोपावरले आईपीओ जारी गर्ने

काठमाडौं । युनाइटेड इदी-मर्दी एण्ड आर.वि हाइड्रोपावर कम्पनीले आईपीओ (साधारण सेयर) जारी गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १ सय रुपैयाँको दरले ८ लाख ७३ हजार ९१० कित्ता सेयर

कर्मचारीलाई फोन लोन दिन बैंकहरुबीच प्रतिस्पर्धा, कुन बैंकबाट कतिमा पाइन्छ ?

काठमाडौं । पछिल्लो समय बैंकहरुले कर्मचारीहरुलाई फोनमार्फत् नै कर्जा योजना ल्याउने क्रम बढ्दो छ । असोजको पहिलो साता नबिल बैंकले फोन लोन योजना सार्वजनिक गरेपछि तलब खाताका ग्राहकलाई फोनमार्फत् लोन

प्राइम बैंकको नाफा ५४ % ले बढ्यो, अन्य सूचकमा कस्तो छ सुधार ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्राइम बैंकको नाफा ५४.२४ प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६५ करोड ९७ लाख ६७ हजार ८१७ रुपैयाँ नाफा

सिटिजन्स बैंकको लाभांश संशोधन, बोनस र नगद कति ?

काठमाडौं । सिटिजन्स बैंकले सेयर लगानीकर्तालाई ११ प्रतिशत लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट उक्त लाभांश दिन लागेको हो । बैंकले लगानीकर्तालाई ८ प्रतिशत बोनस र

एभरेष्ट बैंकले १०.५३ प्रतिशत लाभांश दिने

काठमाडौं । एभरेस्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकले लगानीकर्तालाई १०.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले ५.५३ प्रतिशत नगद (करसमेत) र ५ प्रतिशत बोनस गरी जम्मा

मेरो माइक्रोफाइनान्सले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लगानीकर्तालाई १७.८३ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको छ । संस्थाले चुक्ता

मनिचेन्जर चलाउनेको खर्च बढ्यो, धरौटीको नयाँ व्यवस्था र नविकरण शुल्क समेत बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मनिचेन्जर कम्पनीहरुको धरौटी रकम बढाएको छ । केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७’ लागु गरी सो व्यवस्था गरेको हो ।

सेयर बजार स्थिर, कारोबार रकम घट्यो

काठमाडौं । बुधबार सेयर बजार स्थिर बनेको छ । बजार मापन गर्ने सूचक २.३९ अंकले घटेर परिसूचक १६४०.६४ बिन्दुमा रोकिएको छ । २०२ कम्पनीको ५६ लाख ३१ हजार ६०४ कित्ता