प्राइम र कामना सेवा विकास बैंकले ऋणपत्र जारी

काठमाडौं । प्राइम कमर्सियल बैंक र कामना सेवा विकास बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएका छन् । प्राइम बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता

अहिलेसम्मकै धेरै आईपीओ ल्याउन लागेको इन्फ्रास्ट्रक्चर बैंकको साधारणसभा मंसिरमा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको मंसिर ३ गते दोस्रो वार्षिक साधारणसभा बोलाएको छ । उक्त साधारणसभामा ८ अर्ब रुपैयाँ आईपीओ ल्याउने विशेष समेत रहेको छ । बैंकले चुक्ता पुँजी १२

यसकारण निष्प्रभावी बन्दैछ राष्ट्र बैंकको स्थिर ब्याजदर नीति, प्रिपेमेन्टमा संशोधन आवश्यक

काठमाडौं । बैंक तथा वित्त कम्पनीहरुले आफूलाई मनलाग्दी तरिकाले ब्याजदर घटबढ गर्ने गरेका कारण ऋणीहरु आजित भएका थिए । १० प्रतिशतमा लिएको ऋणको ब्याजदर एक वर्षमै बढेर १३/१४ प्रतिशत पुर्याउन थालेपछि

आरएमडीसी लघुवित्तको नाफा १८ % ले घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नाफा घटेको छ । पहिलो त्रैमासमा संस्थाको नाफा १७.५८ प्रतिशतले घटेको छ । गत आवको पहिलो त्रैमासमा ७ करोड

७ दिनभित्र १ अर्ब २० करोड रुपैयाँ कोरोना बीमाको दावी भुक्तानी गर्न सरकारको निर्देशन

काठमाडौं । बीमा कम्पनीहरुले एक साताभित्रै १ अर्ब २० करोड रुपैयाँ बढी बक्यौता तिर्नु पर्ने भएको छ । अर्थममन्त्रालयले कोरोना बीमामा परेका बक्यौता दावी ७ दिनभित्रै भुक्तानी गर्न निर्देशन दिएको

ज्योति विकास बैंक संस्थापक सेयरलाई सर्वसाधारणमा परिणत गर्दै

काठमाडौं । ज्योति विकास बैंकले संस्थापक सेयरलाई सर्वसाधारण सेयर परिणत गर्ने भएको छ । बैंक सञ्चालक समितिले संस्थापक समूहको ५४.३५ प्रतिशत सेयर मध्ये ३.३५ प्रतिशत सेयर सर्वसाधारणमा परिवर्तन गर्ने निर्णय

ब्रोकरको कमिशन घटाउनुको बिकल्प छैन, केही समयमै घट्छः सेबोन अध्यक्ष ढुंगाना

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले ब्रोकर कमिशन घटाउनुको बिकल्प नभएको बताएका छन् । अध्यक्ष ढुंगानाका अनुसार ब्रोकर कमिशन दशैँअघि नै टुंग्याउने गरी काम भएको भए पनि कोरोनाका कारण

सानिमा जनरल इन्स्योरेन्सको सेयर सूचीकृत, कति पायो ओपन रेन्ज ?

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको साधारण सेयर (आइपीओ) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत भएसँगै बुधबारबाट कारोबार समेत हुने भएको छ । उक्त सेयरको

लगानीकर्ताको ध्यान बीमा कम्पनीमा, सेयर बजारमा सामान्य सुधार

काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार मापन गर्ने सूचक ५.४० अंकले बढेर १६४३.०३ बिन्दुमा रोकिएको छ । १९८ कम्पनीको ७७ लाख ५७ हजार ३५३ कित्ता सेयर

कर्मचारी सञ्चयकोषको कर्जा माछापुच्छ्रे बैंकबाट तिर्न सकिने

काठमाडौं । कर्मचारी सञ्चय कोषबाट लिइएको ऋणको सावा तथा व्याज माछापुच्छ्रे बैंकको कुनै पनि शाखाको काउन्टर बाट भुक्तान गर्न सकिने भएको छ । कर्मचारी सञ्चय कोषबाट जुनसुकै कर्जा वा सापटी