बैंकिङ क्षेत्रमा १८ हजारलाई कोरोना, १०२ को मृत्यु,

काठमाडौं । बैंकिङ क्षेत्र कोरोनाको हटस्पट बनेको छ । नेपालमा कुल कोरोना भाइसर संक्रमितमा ३.५७ प्रतिशत व्यक्ति बैंकिङ क्षेत्रका रहेका छन् । हालसम्म कुल ५ लाख १३ हजार बढी व्यक्ति

निषेधाज्ञामा हिँड्न बैंकका कर्मचारीलाई थप कडाइ, यस्तो छ नयाँ व्यवस्था

काठमाडौं । निषेधाज्ञा अवधिभर तोकिएको शाखाका कर्मचारी बाहेकलाई बाहिर हिँड्ने बैंक तथा वित्त कम्पनीका कर्मचारीलाई प्रहरीले कारवाही गर्ने भएको छ । बैंकिङ सेवा दिने र लिने बाहनामा कोरोना संक्रमण थप

केही बैंक वित्तीय संस्था र ठूला खेलाडीको मिलेमतोमा सेयरको आश्चर्यजनक कारोबार

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु स्वयंले लगानी बढाउँदा र उनीहरुले ठूला लगानीकर्ताहरुलाई कर्जा बढाउँदा सेयर कारोबार रकममा उछाल आएको छ । एकदिन बाहेक यो हप्ताभर १० अर्बमाथिको कारोबार भएको

५० अर्ब पुँजी पुर्याउन मर्जरका लागि अर्को वाणिज्य बैंक खोज्दै हिमालयन र इन्भेष्टमेन्ट बैंक

काठामाडौं । बिग मर्जरमा जाने सम्झौता गरिसकेका नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक मर्जरकै लागि फेरि अर्को वाणिज्य बैंक खोज्न थालेका छन् । ५० अर्ब रुपैयाँ पुँजी पुर्याउने अभियानका साथ

बैशाख महिनामा निक्षेप र कर्जा बढाउनेमा एनआईसी, कुमारी र सानिमा अगाडि, यस्तो छ विवरण

। बैशाख महिनामा बैंकहरुको निक्षेप ११ अर्ब ४२ करोड रुपैयाँले बढ्दा कर्जा ३७ अर्ब २ करोड रुपैयाँले बढेको छ । बैशाख मसान्तसम्ममा बैंकहरुको निक्षेप ३९ खर्ब ५५ अर्ब रुपैयाँमा पुगेको

निषेधाज्ञा सकिएको एक महिनासम्म बैंकले ऋण असूली र लिलामीको सूचना निकाल्न नपाउने

काठमाडौं । कोरोना महामारी रोक्न सरकारले लगाएको निषेधाज्ञाका कारण प्रभावित ऋणीहरुलाई राष्ट्र बैंकले थप सहुलियतको घोषणा गरेको छ । राष्ट्र बैंकको यो नयाँ व्यवस्थासँगै अब कुनै पनि बैंक तथा वित्तीय

मर्जर तथा एक्विजेशनका लागि ठूला बैंकको आँखा एनबी, एनसीसी, सिभिल र सेन्चुरीमा

काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरमा जाने सम्झौतामा हस्ताक्षर भएपछि बैंकहरुमा मर्जरको चासो निकै बढेको छ । कोरोना भाइरस नियन्त्रणका लागि लागु गरिएको निषेधाज्ञाको कारण मर्जर तथा

नेपालमा १५ वटा वाणिज्य बैंक भए पुग्छ, ‘टु बिग टु फेल’ हुँदैन: पूर्वगभर्नर चिरन्जिवी नेपाल

विगतमा अन्धाधुन्ध लाइसेन्स दिएका कारण बैंक तथा वित्तीय संस्थाहरुको संख्या निकै धेरै थियो । तसर्थ म गभर्नर भएपछि वित्तीय क्षेत्रलाई अझ सबल बनाउन कन्सोलिडेशनको नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गरेँ ।

हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच ‘बिग मर्जर’ भएपछि नबिल बैंक बिग एक्विजेशनको तयारीमा

काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्टबीच मर्जरमा जाने सम्झौतामा हस्ताक्षर भएको छ । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच भएको यो सम्झौता बैंकिङ क्षेत्रमा ‘बिग मर्जर’ हो । नेपाल राष्ट्र

हिमालयन र इन्भेष्टमेन्ट बैंकले गरे बिग मर्जरको शुरुवात, बन्यो सबैभन्दा ठूलो बैंक

काठमाडौं । बैंकिङ क्षेत्रमा बिग मर्जरको शुरुवात भएको छ । बिहीबार हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरका लागि सम्झौता भएको छ । दिउँसो ३ बजे होटल अलफ्टमा दुबै बैंकका