नयाँ सरकार गठनपछि चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन

काठमाडौं । नयाँ सरकार गठन नहुँदासम्म चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन नहुने नभएको छ । मंसिर १३ गते मौद्रिक नीतिको पहिलो समिक्षा सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले चालू पुँजी

वाणिज्य बैंकहरुको नाफा एकै महिनामा ३४%ले बढ्यो, आधा दर्जन बैंक अर्ब क्लबमा

काठमाडौं । एकै महिनामा वाणिज्य बैंकको नाफा ३४ प्रतिशतले बढेको छ । असोजको तुलनामा कात्तिकमा वाणिज्य बैंकहरुको नाफा ३४ प्रतिशतले बढेको हो । असोजमा बैंकहरुले १८ अर्ब ३१ करोड २०

ज्ञानेन्द्रलाल प्रधान र गुरु न्यौपानेले गैरकानूनी सेयर कारोबार गरेको पुष्टि, सेबोनले गर्‍यो कारबाही

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल हाइड्रो डेभलोपरका तत्कालीन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई कारबाही गर्ने भएको छ । धितोपत्र बोर्ड स्रोतका अनुसार मंसिर

संस्थागत सुशासन निर्देशिका लत्याउँदै नेपाल लाइफ इन्स्योरेन्समा कमलेश अग्रवाल सञ्चालक, नियामक मौन

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिमा कमलेश कुमार अग्रवाल नियामक नेपाल बीमा प्राधिकरणले जारी गरेको संस्थागत सुशासन निर्देशिका लत्याउँदै सञ्चालक बनेको पाइएको छ । अग्रवालले नेपाल धितोपत्र बोर्डबाट

चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शनः ६ महिना स्थगित गरे के हुन्छ, तत्काल कार्यान्वयन गर्दा के बिग्रिन्छ ?

बाहिर चालु पुँजीकर्जा सम्बन्धी मार्गदर्शन २ वर्ष स्थगित हुनु पर्ने माग गरेका उद्योगी व्यवसायीहरु भित्रीरुपमा भने चालु आर्थिक वर्षको अन्त्यसम्ममा मार्गदर्शन कार्यान्वयन नगर्न माग गरिरहेका छन् । वित्तीय सुशासन कायम

ग्राहकसँग बढी असुल गरेको ३ अर्ब १० करोड फिर्ता गर्दै १८ बैंक (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनपछि १८ बाणिज्य बैंकले ग्राहकसँग नियम विपरित असुल गरेको रकम फिर्ता गर्न शुरु गरेका छन् । राष्ट्र बैंकले नियम विपरित असुल गरेको ब्याज फिर्ता गर्ने

राष्ट्र बैंकले ब्याजदर घटाउन किन चाहेको छैन, सस्तो ब्याजमा कर्जा दिँदा के बिग्रन्छ ?

उद्योगी व्यवसायीले ब्याजदर सस्तो बनाउन माग गर्दा नेपाल राष्ट्र बैंकका अधिकारीहरु भने ब्याजदर घटाउँदा अर्थतन्त्र खराब अवस्थामा पुग्ने बताउँछन् । किन ? काठमाडौं । गत बिहिबार नाडा अटोमोबाइल एशोसियसन अफ

चालू पुँजी कर्जा सम्बन्धमा बैंकरका ७ सुझाव

काठमाडौं । बाणिज्य बैंकहरु चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनको केही बुँदामा संशोधन हुनु पर्ने सुझाव दिएका छन् ।क्लिकमाण्डूले कुरा गरेका केही बैंकका अधिकारीहरु चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन वित्तीय सुशासन कायम गर्न

कालो धन शुद्धीकरण हुन नदिन गरेका कामको अध्ययन गर्न विदेशीको टोली काठमाडौंमा, बैंकसँग पनि बयान लिने

काठमाडौं । सम्पत्ति शुद्धीकरण हुन नदिनका लागि नेपाल सरकारले बनाएका कानूनको प्रभावकारीता मुल्यांकन गर्न एशिया प्रशान्त समुह (एपीजी) को ९ सदस्यीय टोली काठमाडौं आएको छ । एपीजीको ९ सदस्यीय प्रतिनिधिमण्डलले

नाफा घट्ने भएपछि तनाबमा बैंकर, ब्यालेन्सिट मेन्टेन गर्न धमाधम घरजग्गा बेच्दै बैंकहरु

काठमाडौं । प्रभु बैंकले आफ्नो स्वामित्वमा रहेको गैरबैंकिङ्ग सम्पति (घर/जग्गाहरु) बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना जारी गर्दै आफ्नो स्वामित्वमा रहेको विभिन्न २९ ठाउँमा रहेको घरजग्गा बिक्री