सर्वसाधारणबाट पैसा उठाएर आयोजना नबनाउने यी ७ हाइड्रोपावर,

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ८७ वटा जलविद्युत कम्पनी सूचीकृत छन् । अन्य केही कम्पनी सूचीकृत हुने क्रममा छन् । सूचीकृत सबै कम्पनी उत्पादनमा गएका छैनन् । केही

मलाई गाली गरेर सेयर बजार बढ्दैन: गभर्नर

मोरक्को (मराकेस) । सेयर बजारका लगानीकर्ताहरुले राष्ट्र बैंकको नीतिको व्यापक बिरोध गर्दै धारे हात लगाइरहेका बेला गभर्नर महाप्रसाद अधिकारीले भने आफूलाई गाली गरेर सेयर बजार नबढ्ने बताएका छन् । अन्तर्राष्ट्रिय

बीमाबाटै असुरक्षित बीमित !

घटना १: २०७९ कात्तिक ५ गते घरमै करेन्ट लागेर सप्तरीको कञ्चनपुरका ३७ वर्षीय शिवशंकर दासको मृत्यु भयो । घटनामा संलग्नताको आशंका गर्दै प्रहरीले श्रीमती ३० वर्षीय कौशिलादेवीलाई पक्राउ गर्‍यो ।

हरेक निर्णय सञ्चालक समितिले गरेको भए राष्ट्र बैंक यतिधेरै अलोकप्रिय बन्नुपर्दैन थियो

हामीलाई विज्ञ भनेर राज्यले नेपाल राष्ट्र बैंकमा नियुक्ति गरेको हो । राष्ट्र बैंकमा सबै क्षेत्रका विज्ञलाई लैजान सम्भव छैन । त्यसैले हामीले नै सबै क्षेत्रका सरोकारवालासँग बसेर उनीहरुका माग केही

कमसल धितोमा ऋण दिँदा एसबिआई बैंकको डेढ अर्ब जोखिममा, लिलामी हुनुपर्ने उद्योगका मेसिन कर्मचारीले बेचे

कर्मचारीले घुस खाएर गुठीको जग्गा तथा कमसल धितोमा शिवशिखरका विभिन्न कम्पनीलाई दिएको डेढ अर्ब रुपैयाँ ऋण सहकारीका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेसँगै जोखिममा परेको छ । काठमाडौं । नेपाल एसबिआई

काउन्टर साइक्लिकल बफर ०.५% कायम, प्रभु र कुमारीलाई पुँजीकोष पुर्‍याउनुपर्ने दबाब, ४ बैंक सीमानजिक

काठमाडौं । वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८०/८१ देखि क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ मा भएको व्यवस्थाअनुसार काउन्टर साइक्लिकल बफर ०.५ प्रतिशत कायम गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’

ब्याजदर कहिले घट्छ ?

नेपाल राष्ट्र बैंकको नियमानुसार नीतिगत दर र बैंकदर परिवर्तन भएको समयमा बाहेक बैंकहरुले आगामी महिनामा लागू हुने ब्याजदर अघिल्लै मसान्तभित्र प्रकाशित गरिसक्नुपर्छ । २०८० भदौको प्रत्येक हप्ता निक्षेप बढीरहेका बेला

धमाधम पब्लिकमा जाँदै वायुसेवा कम्पनी, व्यवसाय विस्तार गर्न सेयर जारी गर्ने तयारी

कुनै समय नेकोन एयरमात्र सेयर बजारमा सूचीकृत भएकोमा एकपटक फेरि वायुसेवा कम्पनीहरु व्यवसाय विस्तार गर्न धमाधम सेयर बजारमा सूचीकृत हुने भएका छन् । सीता एयर, यति एयरलाइन्स र कैलाश हेलिकप्टर

लघुवित्त संस्थालाई निक्षेप संकलन गर्न दिन सुझाव, आधार दरसम्बन्धी नीति लागू हुनुपर्ने

आक्रमक कर्जा विस्तारमा नियन्त्रण, पुँजीकोष अनुपातमा कडाइ, कर्जा नोक्सानीसम्बन्धी कसिलो व्यवस्था, निक्षेप संकलनमा लचिलो र आधार दरसम्बन्धी नीतिलगायत विषय समेट्दै लघुवित्त क्षेत्रका समस्या समाधान गर्न प्रतिवेदन तयार भएको छ ।

सञ्चालनमा नआएका हाइड्रोको लक इन अवधि नखुल्ने, हकप्रदसम्बन्धी नीति हेरफेर हुने

जलविद्युत परियोजनाको लाइसेन्स लिने आईपीओ जारी गर्ने तर परियोजना निर्माण नगर्ने विकृतिमा रोक लगाउने गरी नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशोधन गर्ने भएको छ । काठमाडौं ।