दम्पती बीमा गर्ने हो ? कुन बीमा कम्पनीमा

काठमाडौं । पछिल्लो समय जीबन बीमा कम्पनीहरुले बिबाहित दम्पतीहरुलाई लक्षित गरेर दम्पती बीमा योजना ल्याउने होडबाजी नै गर्न थालेका छन् । एउटै बीमा योजनाले श्रीमान/श्रीमतिको जोखिम कभर गर्ने स्किम ल्याएर

राष्ट्र बैंकले एनआइसी एशिया र एनएमबि बैंकको फोर्स मर्ज गराउँदै छ ? यस्तो छ क्रस होल्डिङ

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार सबै बैंकहरुलाई ०.१ प्रतिशतभन्दा बढी सेयर भएका व्यक्तिहरुको विवरण १ साताभित्र पेश गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले ०.१

मौद्रिक नीतिले यसरी घटाइदियो बैंकहरुको २० प्रतिशत आम्दानीः गुणाकर भट्टको बिचार

मौद्रिक नीतिले ४/५ वटा विषयलाई प्राथमिकतामा राखेको छ । जसमध्ये एउटा ब्याजदर स्थायित्व । हामीले गत वर्षदेखि हेर्यौ भने कर्जाको ब्याजदर र निक्षेपको ब्याजदरमा स्थायित्व नै देखिन्छ । सामान्यरुपमा कर्जाको

चेक बाउन्समा अब प्रहरीले पक्राउ गर्न नसक्ने, मुद्दा सरकारीवादी नहुने (सर्बोच्चको फैसलासहित)

काठमाडौं । चेक काट्नु भयो । त्यो खातामा पैसा भएन र चेक बाउन्स भयो भने तपाईलाई प्रहरीले पक्राउ गरेर सरकारीवादी मुद्दा चलाउन सक्ने अधिकार थियो । तर,सर्बोच्च अदालतको फैसलाले चेक

७ वटा म्यूचुअल फण्डले लाभांश दिँदा, ६ वटाले दिएनन्

काठमाडौं । सञ्चालनमा रहेको म्यूचुअल फण्डहरुमध्ये ७ वटाले लगानीकर्तालाई लाभांश दिएका छन् भने ६ वटाले लाभांश दिएका छैनन् । एनएमबि हाईब्रीड फण्ड एल १ ले लगानीकर्तालाई लाभांश दिने घोषणा गरेको

ग्लोबल आइएमई बैंकको नाफा ३३ % ले बढ्दा, लाभांश क्षमता साढे २३ %

काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७५/७६ मा ३३ प्रतिशतले नाफा बढाएको छ । बैंकले प्रकाशित गरेको विवरण अनुसार गत आर्थिक वर्षमा २ अर्ब ७९ करोड रुपैयाँ नाफा

चुक्ता पूँजीको २५ प्रतिशत अनिवार्य ऋणपत्रको व्यवस्था, सेयर बजार घटाउन थप योगदान

काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत वणिज्य बैंकले चुक्ता पूँजीको २५ प्रतिशत रकम बराबर अनिवार्य ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेको छ । मर्जरमा नजाने बैंकले २०७७ असार मसान्तभित्र यो

राष्ट्र बैंक फोर्स मर्जरबाट पछाडि हटेको होइन : डेपुटी गभर्नर शिवाकोटीको बिचार

केही वर्ष यता लगातार उच्च आर्थिक वृद्धिदर हासिल गरिरहेको छ । हामीले ब्याजदर बढेको देखेपछि सुधारोन्मुख केही अभियानहरु चलाएपछि निक्षेपको ब्याजदर गत वर्षदेखि अहिलेसम्म स्थिर रहेको छ । कर्जाको ब्याजदर

राष्ट्र बैंकले वाणिज्य बैंकहरुको वर्गिकरण गर्ने, कस्ता बैंक प्रणालीगत महत्वपूर्ण ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको पनि वर्गिकरण गर्ने भएको छ । प्रणालीगतरुपमा महत्वपूर्ण बैंक र प्रणालीगतरुपमा महत्व नभएका बैंक भनेर राष्ट्र बैंकले बैंकहरुको वर्गिकरण गर्ने भएको हो ।

अनिल शाह भन्छन्- फोर्स मर्जरको नीति नल्याएर राष्ट्र बैंकले ठीक गर्यो

काठमाडौं । नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले फोर्स मर्जरको नीति नआउनु नै मौद्रिक नीतिको सुन्दर पक्ष भएको बताएका छन् । ‘पछिल्लो समयका क्रियाकलापले कतै राष्ट्र बैंक मौद्रिक नीतिमार्फत्