विद्यार्थी बीमाः १५० रुपैयाँ प्रिमियम तिर्दा, लाखौंको जोखिम

काठमाडौं । आफ्ना सन्तानको सुन्दर भविष्यको कल्पना नगर्ने अभिभावक संसारमा सायदै कोही होलान् । हरेक अभिभावकले आफ्ना सन्तानको उज्जवल भविष्यका लागि सुन्दर सपना देख्छन् । देखेको सपना पूरा गर्न हरक्षण

एलआइसी नेपालको बोनसदर घट्यो, बीमितले अधिकतम ७० रुपैयाँ पाउने

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी)नेपालले बीमितलाई दिने बोनस दर घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को आर्थिक स्थितिको लोखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट

जीवन बीमा अभिकर्ताहरुको कमिशन खर्च १३%ले बढ्यो, कुनले कति गरे ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिaमा बीमा अभिकर्ताका लागि दिईने कमिशन खर्च १३.०६ प्रतिशतले बढेको छ । चालु आवको पहिलो त्रैसमासको अवधिमा जीवन बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई वितरण गर्ने

नेपाल पुनर्बीमा कम्पनीमा शतप्रतिशत पुनर्बीमा गर्ने बीमा कम्पनीको संख्या ८ पुग्यो

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीमा शतप्रतिशत पुनर्बीमा गर्ने जीवन बीमा कम्पनीको संख्या ८ पुगेको छ । सञ्चालनमा रहेका ८ जीवन बीमा कम्पनीहरु राष्ट्रिय बीमा संस्थान, एलआईसी नेपाल, आइएमई लाइफ, रिलायन्स

‘यूवासँग महालक्ष्मी’ कार्यक्रम सुरूङ्गा, बनेपा र म्याग्दीमा सम्पन्न

काठमाडौँ । महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु गरेको यूवासँग महालक्ष्मी लाइफ कार्यक्रम एकैपटक झापाको सुरूङ्गा, बनेपा र म्याग्दीमा सम्पन्न गरेको छ । कम्पनीले कन्काई क्याम्पस सुरुङ्गामा

नेपाल पुनर्बीमा कम्पनीको वित्तीय विवरण प्रकाशनमा किन हुन्छ ढिलाइ ?

काठमाडौं । नेपालमा हाल ४१ वटा बीमा कम्पनीहरुले बीमा व्यवसाय गर्दै आइरहेका छन् । ४१ कम्पनीमध्ये निर्जीवन बीमा कम्पनीको संख्या २०, जीवन बीमा कम्पनीको संख्या १९ र पुनर्बीमा कम्पनीको संख्या

इन्फिनिटी लघुवित्तले २९.१६ % लाभांश दिने

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ । संस्थाको शनिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट २९.१६ लाभांश दिने प्रस्ताव गरेको छ

प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । प्रिमियर इन्स्योरेन्सले सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । इन्स्योरेन्सको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट लाभांश दिने प्रस्ताव गरेको छ ।इन्स्योरेन्सले बोनस सेयर ७.५

हिमालयन रिका अध्यक्ष गोल्छाले लिए शपथ

काठमाडौँ । हिमालयन रि इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष शेखर गोल्छाले पद तथा गोपनीयताको शपथ लिएका छन् । अध्यक्ष गोल्छाले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बीमा कम्पनीले साइनबोर्डमा बीमा समितिबाट इजाजत प्राप्त भन्ने वाक्यांश राख्नैपर्ने

काठमाडौं । बीमा कम्पनीहरुले अबदेखि साइन बोर्डमा अनिवार्यरुपमा बीमा समितिबाट इजाजत प्राप्त भन्ने वाक्यांश राख्नु पर्ने भएको छ । बीमा समितिले इजाजतपत्र प्राप्त सबै बीमा कम्पनीलाई आफ्नो साइन बोर्डहरुमा अनिवार्यरुपमा