गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले फागुन ६ गतेका लागि प्रथम बार्षिक साधारणसभा बोलाएको छ । सभामा कम्पनीको

सेयर बजारमा दोहोरो अंकको सुधार, जलविद्युत समूहमा लगानीकर्ताको आकर्षण

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बजार मापन गर्ने सूचक १०.३७ अंकले बढेर परिसूचक २०९४.४६ बिन्दु कायम भएको छ । कारोबारको अन्तिम ४५ मिनेटमा बजार बढ्दा

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा संस्थागत लगानीकर्ताले बोलकबोल पेश गर्ने आज अन्तिम दिन

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको साधारण सेयर (आईपीओ) मा योग्य संस्थागत लगानीकर्ताले बोलकबोल पेश गर्ने आज अन्तिम दिन हो । आईपीओमा योग्य संस्थागत लगानीकर्ताले आजसम्म बोलकबोल पेश गर्न सक्नेछन् ।

सेयर बजारमा सामान्य गिरावट, लगानीकर्ताको आकर्षण बैंकमा

काठमाडौं । सेयर बजार सामान्य गिरावट देखिएको छ । बजार मापन गर्ने सूचक ३.९४ अंकले घटेर परिसूचक २०८४.०९ बिन्दु कायम भएको छ । कारोबारमा ९१ कम्पनीको सेयर मूल्य बढेको छ

निलगिरी खोला हाईड्रोपावरले आईपीओ ल्याउने, फागुनमा बोलायो साधारण सभा

काठमाडौं । निलगिरी खोला हाईड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन गर्न लागेको कम्पनीले फागुन ४ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभाले पारित

पूर्वडेपुटी गभर्नर शिवाकोटीको नेतृत्वमा दोस्रो स्टक एक्सचेञ्जका विषयमा अध्ययन गर्न समिति गठन

काठमाडौं । सरकारले दोस्रो स्टक एक्सचेञ्ज आवश्यक रहे/नहरेको विषयमा अध्ययन गर्न नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले शिवाकोटीको नेतृत्वमा

सेयर बजारमा दोहोरो अंकको गिरावट, २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आँउदा कारोबार रकम पनि घटेको छ । बजार मापन गर्ने सूचक १०.२५ अंकले घट्दा कारोबार रकम करिब ४ अर्बमा खुम्चिएको छ । बजार

बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गरेको सर्वोत्तम सिमेन्टमा स्थानीयलाई आवेदन दिने समय थपियो

काठमाडौं । सर्वोत्तम सिमेन्ट कम्पनीले बुक बिल्डिङ विधिबाट निष्कासन गरेको साधारण सेयर (आईपीओ)मा उद्योग÷ खानी उत्खनन् प्रभावित क्षेत्रका स्थानीयका लागि आवेदन दिने समय थपिएको छ । यता रोजगारीका लागि विदेशमा

माघमा १३ कम्पनीको साधारणसभा: वाणिज्य बैंक, बिमा कम्पनीसहित १० वटाले लाभांश नदिने

काठमाडौं । माघ महिनामा विभिन्न १३ कम्पनीले बार्षिक साधारणसभा बोलाएको छन् । १३ कम्पनीले सभा बोलाउँदा तीन वटा कम्पनीले मात्रै लाभांश दिने भएका छन् । बाँकी १० कम्पनीले सेयरधनीको हात

बुक बिल्डिङ विधिमार्फत रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले आजदेखि बुक बिल्डिङ विधिमार्फत साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई बोलकबोल विधि मार्फत सेयर निष्कासन गर्ने भएको छ