सेयर बजार स्थिर, १०३ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । निकै उतार चढाबकाबिच सेयर बजार स्थिर बनेको छ । बजार मापन गर्ने सूचक ०.४० अंकले घटेर परिसूचक २०९८.२९ बिन्दु कायम भएको छ । ३१० कम्पनीको १ करोड १८

सेयर बजार राताम्मे, परिसूचक २ हजार बिन्दुमा फर्कियो

काठमाडौं । सेयर बजार राताम्मे बनेको छ । बजारमा आएका गिरावटले परिसूचक २१ सय बाट तल झरेको छ । कारोबारको सुरुदेखि नै देखिएको गिरावट अन्तिम समयसम्म पनि कायमै रह्यो ।

चन्द्रागिरी हिल्सको लकइन अवधि सकियोः संस्थापक, आयोजना प्रभावित, कर्मचारीको कारोबार फुकुवा

काठमाडौं । चन्द्रागिरी हिल्स कम्पनीको सेयर लकइन अवधि आजदेखि सकिएको छ । यो सँगै कम्पनीले निष्कासन गरेको सेयरमा संस्थापक सेयरधनी, आयोजना प्रभावित, कम्पनीका कर्मचारीले खरिद गरेको सेयर दोस्रो बजारमा अन्य

नेप्से परिसूचकमा २५ दशमलव ६३ अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २५ दशमलव ६३ अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव १८ प्रतिशतले घटेर दुई हजार एक सय ३० दशमलव १८

धितोपत्र बोर्डको अध्यक्ष छान्न समिति गठन

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छान्न समिति गठन भएको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको हो । उक्त

लोअर ईखुवा हाइड्रोपावरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाडौं । साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेको लोअर ईखुवा हाईड्रोपावर कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटलंलाई नियुक्त गरेको छ । उक्त सम्झौतापत्रमा लोअर इर्खुवा हाइड्रोपावरको तर्फबाट प्रबन्ध संचालक विश्वेश्वर सुबेदी

सेयर बजारबाट पुसमा उठ्यो ७४ करोड ३९ लाख पुँजीगत लाभकर

काठमाडौं । सेयर बजारबाट पुस महिनामा ७४ करोड ३९ लाख १३ हजार २२९ रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । सीडीएससीका अनुसार पुसमा व्यक्तिगत तथा संस्थागत लगानीकर्ता, कर्पोरेट र स्टक

सेयर बजारमा सामान्य गिरावट, लगानीकर्ताको ध्यान हाईड्रोपावरमा

काठमाडौं । निकै उतार चढाबकाबीच सेयर बजारमा सामान्य गिरावट आएको छ । बजार मापन गर्ने सूचक ७.२४ अंकले घटेर परिसूचक २१५५.८२ बिन्दु कायम भएको छ । बजारमा सामान्य गिरावट आउँदा

सोनापुर मिनिरल्स् एण्ड आयलले बनायो सेयरधनीको हात खाली

काठमाडौं । सोनापुर मिनिरल्स् एण्ड आयल कम्पनीले सेयरधनीको हात खाली बनाउने भएको छ । यो पटक कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको हो । कम्पनीले माघ २६ गतेका

यति ब्रुअरीले बुक बिल्डिङमार्फत सेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

काठमाडौं । यति ब्रुअरी लिमिटेडले बुक बिल्डिङ विधिमार्फत साधारण सेयर निष्काशन गर्नको लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। उक्त सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा