नयाँ अर्थमन्त्री भेट्न सेयर लगानीकर्ताको दौडधुप, बजारमा गिरावट

काठमाडौं । देशले नयाँ अर्थमन्त्री पाएपनि सेयर बजारमा भने सुधारको संकेत देखिएको छैन । नवनियुक्त अर्थमन्त्री डा. प्रकाश शरण महतले बजारको सुधारमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेको

ज्ञानेन्द्रलाल प्रधानलाई ७५ हजार जरिवाना, १० वर्षसम्म सूचीकृत संस्थाको सञ्चालक बन्न रोक

काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडका तत्कालिन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले कानून विपरित सेयर बिक्री गरेको पुष्टी भएपछि नेपाल धितोपत्र बोर्डले कारबाही गरेको छ । आइतबार बसेको धितोपत्र बोर्डको सञ्चालक समितिको

अर्थमन्त्री महतसँग सेयर लगानीकर्ताको ८१ बुँदे माग

काठमाडौं । सेयर लगानीकर्ताहरुले अर्थमन्त्री डा. प्रकाश शरण महतसँग ८१ बुँदे सुझाव दिएका छन् । नेपाल उद्योग बाणिज्य महासंघ, पुँजीबजार फोरमले अर्थमन्त्री डा. प्रकाश शरण महत समक्ष नेपालको पुँजीबजार बिकास

सेयर लगानीकर्ताको मनोबल उकास्‍न आवश्यक पहलकदमी लिन्छुः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारका लगानीकर्ताको मनोबल उकास्‍न आवश्यक पहलकदमी लिने प्रतिबद्धता जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, पुँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा गएको टोलीसँग

इङवा हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन

काठमाडौं । आयोजना प्रभावित स्थानीयले इङवा हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो । आयोजना प्रभावित स्थानीयले आज कार्यालय समयसम्म मात्रै आवेदन दिन सक्नेछन् । हाइड्रोपावरले

सर्वसाधारणलाई आईपीओ निष्कासन गर्दै दोल्ती पावर

काठमाडौं । दोल्ती पावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले चैत २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । दोल्तीले प्रतिकित्ता सय

सेयर बजार राताम्मे, नयाँ मन्त्री आएपनि देखिएन सुधार

काठमाडौं । नयाँ अर्थमन्त्री आएपछि सेयर बजारमा सुधारको संकेत देखिने हल्ला हल्लामा नै सिमित भएको छ । देशले नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतलाई मन्त्रीको रुपमा पाएपनि बजारमा भने सुधार

प्रि-ओपनिङमा सेयर बजारमा सामान्य सुधार

काठमाडौं । प्रि-ओपनिङ सेसनमा सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार मापन गर्ने सूचक १.९४ अंकले बढेर परिसूचक १९१०.४९ बिन्दुमा रोकिएको छ । कारोबारमा २२ कम्पनीको १ हजार ६३९

मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ निष्कासन

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीले आजेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।कम्पनीले २२ करोड ८० लाख रुपैयाँको २२ लाख ८० हजार कित्ता सेयर निष्कासन गरेको

भित्री कारोबार गर्नेको तीव्र गतिमा अनुसन्धान भइरहेको छ कोही जोगिँदैनन्ः हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गर्ने व्यक्ति तथा कम्पनीका बारेमा तीव्र रुपमा अध्ययन भइरहेको बताएका छन् । भित्री कारोबार गर्ने केही व्यक्तिलाई मुद्दा